المدة الزمنية 37:21

टिका सानुले बिहेमा साईकल दाईजो दिने ,, New Live Dohori 2020 Tika Sanu Pritam Pokhrel

بواسطة Tika Sanu
144 325 مشاهدة
0
4 K
تم نشره في 2020/04/09

Tika Sanu Present's:- #TikaSanu #PritamPokhrel #NewLiveDohori ------------------------------------ Camera:- Hari Bhandari Edit:- Rajkumar Magar ----------------------------------- ---------------------------------- © Tika Sanu-2020 ----------------------------------- YouTube: https://www.youtube.com Facebook: https://www.facebook.com ------------------------------------- Tika Sanu is authorized to upload this video. Using uf this video on other YouTube channels without prior permission will be strictly prohibited ---------------------------------- यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । ------------------------------------------ Unauthorized downloading and duplicating on YouTube channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

الفئة

عرض المزيد

تعليقات - 355
  • @
    @kamalpoudel9873منذ 4 سنوات टीका सानु को दोहोरी गीत अति मन पर्छ अज यो दोहोरी को कथाले मेरो मन मात्र नभएर समाजमा भएका यथार्थ घटनाको समाधान पनि दिएको छ । आजको दोहोरीले समाजमा अति राम्रो सन्देश दियो भन्ने ठानेको छु त्यसैले बधाई छ अनि आउने दिनहरूमा शुभकामना छ ....وسعت
  • @
    @hiralalpunmeroyoutubechann6293منذ 4 سنوات यो गितको लय मलाई अत्यान्तै मंनपर्छ इन्द्रेणीमा धेरै पटक सुनेकोछु टीका नानीले गिदाऐको 1
  • @
    @TikaSanuمنذ 4 سنوات नमस्कार ! मेरा प्यारा प्यारा दर्सक स्रोताहरु मा ।
    लकडाउन मा बस्दा बस्दा बोर लाग्यो होला है?
    थोरै समय भय पनि हजुर हरु लाई मनोरञ्जन होस भनेर काठमाडौ मै हुदा सुटिङ भयको कमिडियन गायक प्रीतम पोख्रेल र मैले गायको नमस्ते छ्याजालो झोर्ले है ? बोल को भाका मा निकै रमाइलो दोहोरी प्रस्तुत गरेकी छु । आशा छ मन पराइदिनुहुनेछ ।
    धन्यवाद !!
    .
    ...وسعت
    111
  • @
    @tomlalsubedi3573منذ 3 سنوات अति मीठो मौलिक दोहोरी गाउनु भएको रहेछ । रमाइलो पनि त्यस्तै ! यहाँहरुलाई धेरै धेरै शुभकामना !!
  • @
    @bidyanandchaudhary3496منذ 4 سنوات very nice lok dohari, tika sanu kati shant shushil sovav ki, so nice beautiful folk songs, wish u every suceess in your life!
  • @
    @narbahadurkhadka7808منذ 2 سنوات धेरै धेरै शुभकामना बैहिनी टिका सानु म साऊदी बाट बहिनी एकदम राम्रो लाग्यो 1
  • @
    @premsangharsa5529منذ 4 سنوات धेरै राम्रो दोहोरी सुन्न पाइयो धन्यवाद टीकासानू लगायत सबै टिमलाई । 3
  • @
    @SuRyA-cx9fxمنذ 4 سنوات लो है बिहे चै होला जस्तो छैन कोरनाले गज्जब रमाइलो भयो टीका जि नयाँ बर्ष २०७७को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना स्वास्थ रहनु मस्त रहनु घर बसौं । 1
  • @
    @debin9225منذ 4 سنوات लक डाउनको बेला यस्तो गजब को दोहोरी सुन्न पाउँदा सार्‍है रमाइलो लाग्यो बधाई छ टीका सानू बहिनी लगायत सम्पुर्ण टीमलाइ 1
  • @
    @lalgurung4426منذ 4 سنوات टिका सानु को दोहोरि गित सुनि राख्न मन लाग्छ जति हेरेँ उति हेरन मन लाग्छ 3
  • @
    @mansinghkhadka817منذ 4 سنوات तपाइको मनोरञ्जन को लागि सुनेर साथ दिनुस है 59
  • @
    @ovakantchhetri469منذ 4 سنوات Long live tika sanu and sing such type of song which is so pleasant
  • @
    @manigurung1469منذ 4 سنوات टिका सानु बहिनी घरमा गएर धेरै राम्री देखिन्छे । ल रमाईलो गर्नु होला हामी हेर्दै गर्छु । धन्यबाद ।
  • @
    @yubikashrestha9051منذ 4 سنوات आहा कति मिठो गाउनु भयो दिदी,दाइ हरु❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ 2
  • @
    @kopilashrestha9325منذ 4 سنوات मलाई त एक दम मन पर्यो अरुलाई कस्तो लाग्यो कुनि टीका बहिनी ❤️बिशाल भाइ र टीका बहिनी को दोहोरो सुन्न मन लागेको छ ।
  • @
    @sherubudha7851منذ 4 سنوات pritam Pokharel ani tika sanu bichako dohori dherai ramro chha sabailai dhanyabad chha 2
  • @
    @raikushal2372منذ 4 سنوات पृतम पोखरेल भाई र टीका सानू बिचको दोहोरी आज बेजोड राम्रो प्रस्तुति रहयो दुबै जनालाई बिशेष बिशेष धन्यवाद हाल मलेसिया देखि सुन्दै छु ।
  • @
    @tejnathnyupane869منذ 4 سنوات लकडाउन मा रेकड गर्नु भको गित म नि तहि मौका मा हेरे र रात बिताये धेरै राम्रो छ मलाई हजुर को हरेक गित मन पर्छ
  • @
    @ramukc2083منذ 4 سنوات मैले त तिमी हाम्रै गृह जिल्ला दाङ कि होै भन्ने पनि थाह पायको थियन, तर अहिले युटुब मा तिमी भाईरल भय पछि मात्र थाह पाय, यस्तो प्रतिभासाली कलाकार हाम्रै घर अाँगन मा पाउँदा म मात्र होईन हामी सम्पूर्ण दाङ बासि हरु लाई गर्व गर्ने मोैका मिलेको छ, अझै प्रगति गर्दै जानू शुभकामना छ ....وسعت
  • @
    @kailashmagar2719منذ 4 سنوات तिका सानुको साथी हरु यता हाजिरी गरुत सबैले
  • @
    @rajkumarshrestha5374منذ 4 سنوات टिकाको आवाज सुन्न नपाएर छत्पताएर बस्नेहरु को को हुनुहुन्छ। 24
  • @
    @luckyparbin443منذ 4 سنوات टीका दिदी को फेन पन्खा भनेको मै मात्र हो कि अरु पनि छन बिदेश बाट हेर्दै छु दिदी समय अभाव ले गर्दा अहिले बल्ल समय को उपयोग गर्दै छु हजुर को भिडियो हेर्दै
  • @
    @yasodapariyar1647منذ 4 سنوات राम्रो छ मलाई तधेरै धेरै मन परोधेरैधेरैधन्नेबातछहै 1
  • @
    @neerubhandari4024منذ 4 سنوات दिनम एकफेर live दोहोरी नहेरी निद्रै लाग्दैन भन्या ।
  • @
    @kishanmalla7336منذ 4 سنوات Ekdam Ramailo lagyo malai tw feripani yestai videos upload garirakhnu hai tw 1
  • @
    @yadavdangi959منذ 4 سنوات गित गाउनमा जस्ताे प्रतिभा छ त्यस्तै प्रतिभा कार्यक्रम सञ्चालन गर्नमा पनि रैछ टिका मिसमा !!
  • @
    @minprasadsupersoonpokhrel8745منذ 4 سنوات Kati ramro ho bhai ra baine ko dohori miss u all tim 3
  • @
    @susmamukhiya6279منذ 4 سنوات kya maza ayo dhohori sunna Pritam vaii ni Tika baini ni sustaii best of lock both of you 1
  • @
    @sombk4869منذ 4 سنوات Tika Nanu ko geet ko tukka Nikai man parxa loka daunako bala nikai ramailo garanu vaxa Tika Nanu la Tika Nanu majala hasnu hunxa man parxa Tq 1
  • @
    @manojkirati9941منذ 4 سنوات दोहोरी सुनेर हेरेर मज्जा आयो love u sanu tika
  • @
    @apsaranapal9317منذ 4 سنوات Yakdam ramailo dohori gaunu bhayo dhanyawad sabailai . 1
  • @
    @napaal2235منذ 4 سنوات सबैलाई नमस्कार छ।हाल मलेसियामा लकडाउनकाे समयमा बसेर हेरिरहेको छु।मान सिंह जि र प्रीतम साथै टीका सानू सुनिता जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित कडा,राम्रो रमाइलो छ। 2
  • @
    @kumarigurung5615منذ 4 سنوات टिका को भन्दा धन मायाको स्वार धेरै राम्रो 7
  • @
    @pritampokhrel6149منذ 4 سنوات एहा हरु सप्पै जनालाई नमस्कार !!हजुर हरु लाई बोरिङ भएको बेला केही खुसी दिन सकौ भनी यो दोहोरी प्रस्तुत गरेका छौ कस्तो लाग्यो प्रतिक्रिया दिनु होला।। अनि सबै जना सुरक्षित रहनु होला है ❤️❤️ 38
  • @
    @parbatidangi8561منذ 4 سنوات Wow enjoy vayo tika sanu ko geet sunda 5
  • @
    @ravigurung2325منذ 4 سنوات Very nice song tika sanu congratulations 1
  • @
    @sangamxettri34منذ 4 سنوات Ramelo xa yo lockdown ko time ma majhala suniyo tika sunu dedi
  • @
    @chandrakandel8754منذ 4 سنوات Hahaha, kati mitho Dohori song, Utkrist Sabda xa Dubai janalai. 1
  • @
    @birbalgm6294منذ 4 سنوات Thorai samaya vayane time pas vo bor leghyako thyo badhai xa hai 1
  • @
    @pembatamang2399منذ 4 سنوات Very Nic song tika sanu ko chai hasunai ramro xa k 1
  • @
    @mayathapa1102منذ 4 سنوات Aaha saharai ramailo dohori geet
    Hajur haruko sabai video haru naxutai herne garxu..manma pida pareko absthama hajurharu ko video herer manlai Santi diyko xa.
    2
  • @
    @gopalr.c8476منذ 4 سنوات मान सिङ ब्रो खाप्चा भन्दा गाउको याद आयो यो प्रदेसी लाइ
  • @
    @ramsingramsing7157منذ 4 سنوات पहिले पहिलेकाे चलन थियाे बिहेकाे दिन जुत्ता लुकाउने अबत लुकाउदैन हाेला झर्काे नमानि बिहेगरेहुन्छ 1
  • @
    @nayayoutube8607منذ 4 سنوات dhari ramro aayo hai dohari smaya mai hereyo lu badhi xa all teem lai pritam sir tika ji ramro xa dohari 2
  • @
    @dambersubedi8784منذ 4 سنوات AAHA malai ta sarai ♥️❤️❤️❤️मन पर्ने भाका हो यो त Thami you. So much all team
  • @
    @rajeshbk9651منذ 4 سنوات Aaha kate ramro dhohore waw❤❤❤❤ very nice tika sanu sis sabi lai danyabat x
  • @
    @tekbahadurrumba2846منذ 4 سنوات हामी चाहिँ मलेसिय बाटो हो टीका जिले सरै परिवारको चिन्ता लौनु हुदो रहेछ आफ्नो दाजु भाइ नबको कारणले गर्दा होला हेर्नुस् हामीपनी दर्सक मात्रै नभएर दाजुभाइ सम्जिनु होला मो आग्रह गर्दाछु कसैले कसैलाई पराइ सम्जिनु भनेको समाजिक पाप हो कलाकार र दर्सक भनेको एउतै परिबर हो धन्यवाद ....وسعت 2
  • @
    @suryalamsal6627منذ 4 سنوات सारै राम्रो छ टीका सिस ल स्वास्थ को ख्याल राख्नु ल 2
  • @
    @sheshkantpokhrel739منذ 4 سنوات धेरै मिठो लाग्यो ।।
    म दिल्ली बाट टिका बहिनी
    1
  • @
    @kathmandunepal7733منذ 4 سنوات आधा घन्टा भएपनी मज्जाले हेरेर आनन्द आयो लक्डाउन्मा बसेर बोहोर भैरहेको समयमा धन्यवाद छ सम्पुर्ण टिमलाई 4
  • @
    @bishnuthapa8005منذ 4 سنوات La mitho dohori git sunna bsiyo vai bhini hjur haru ko 2
  • @
    @bhadrajungthapa6960منذ 4 سنوات wow mitho muskan ki khani tika ko mitho sabda dhari ramro lageyo miss my best singer tika sanu & all ma bahrain bata muskan ki rani sanu lai hedaixu
  • @
    @sanjayvlog8024منذ 4 سنوات ल है तिकाजी र सोल्तिहरुको सारै रमाइलो मज्जा आयो,,,,,, 3