देश तथा बिदेश मा रहनुहुने नेपाली आमा बुबा दाजु भाइ दिदी बहिनीहरुमा बिजय दशमी (बडा दशैं) २०७८ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं धर्म दर्शन फाउण्डेशन एवं धर्म दर्शन परिवार | तपाई अहिले हेर्दै हुनुहुन्छ धर्मदर्शन युट्युवबाट नवरात्रको पावन अबसरमा श्रद्धेय पं कुबेर सुवेदी ज्यू बाट दशै आशिर्वचन तथा लोकप्रिय कलाकार राजु अधिकारीज्यू लगायत राष्ट्रिय कलाकारहरुवाट भजन सन्ध्याको प्रत्यक्ष प्रसारण कार्यक्रम
الفئة
عرض المزيد
تعليقات - 312
مقاطع الفيديو ذات الصلة على Live -नवरात्र प्रवचन एवं माता दुर्गा भजन सन्ध्या | | kuber Subedi Raju Adhikari | | Nawaratra Bhajan: