@sajanrai64725 years agoक्यारिक्याचर को खानी "एदुमे" सुबोध गौतम को साथीहरू हाजीर हौ❤️ 447
@
@lifeset40265 years agoतामाङ कि छोरी र बाहुनको छोराको एक्दमै उदाहरणिय जोडि धेरै खुसी लाग्यो । बहिनिको मीठो बोली र हसिलो अनुहार लोभ लाग्दो रहेछ। 35
@
@rameshkhadka23425 years agoमलाई अच्चम लाग्छ😁 मलाई आश्चर्य लाग्छ😀 कुरा के भने चै नि😂 एकदुमे लाइ माया मन पराउने जति एता😎✋✋ 113
@
@villagelife37415 years agoसुबोध जि भाउजू लाई सम्मान गर्नुस अलिक हेपेर बोले जस्तो लाग्यो 80
@
@rajkumaryonghangvlogs14365 years agoबहिनिको गितहरु सबै ट्र्याजेडिहरु रोज्नु भएको रैछ र सुन्दा मलाई कता-कता बिरह चल्यो ..र भाईको क्यारिकेचर त प्राय धेरै सुन्ने गर्दछु..किन कि उहाको सार्है मन पर्छ । अन्तमा भाईले पारिवारिक टाईम दिनु नै सुखमय जीवन हो र ठान्दछु । 14
@
@Garbuja5 years agoसमाजमा नमुना जाेडी सलाम छ हजुरहरुलाई🙏🙏🙏 23
@
@sanjusanju63505 years agoबुडि चाइ सारो राम्रो मयागर्ने बुझने भेटनु भयेछ जोडि गज्बको छ 20
@
@duganaa73155 years agoअन्तरजातीय बिबाह हो त यस्तो जोडी होस 🙏🙏👏👏👏 साच्चिकै प्रसम्सा गर्नु पर्छ । तपाईहरुको नङपालिस लगाउने प्राक्टिस गरिएको interview पनि हेरेको थिए सरै रमाइलो र यो interview झन अझै रमाइलो भएको छ । तपाईंहरुको दम्पत्य जिबन अनान्त रहोस् यहीँ छ शुभकामना ।👏👏🎉🎉👏👏🙏🙏। हामी कोही पनि ठुलो सानू जाति छैनौ सबै मानव जाति अनि नेपाली हौ । hats up.. ...33
@
@janakkc46613 years agoसुन्दर र फरासिंलो जोडी। सुबोध जीको प्रतिभा र क्यारिकेचर धेरै राम्रो छ। निमा जी श्रीमानलाई धेरै माया गर्ने मीठो र सुमधुर स्वरको धनि। दाम्पत्य जीवन सुन्दर र सुखमय रहोस धेरै धेरै शुभकामना। प्रस्तुति र कुराकानी रोचक छ। प्रस्तोता भाइको उत्तरोतर प्रगति सहित कार्यक्रम र क्यानाडा नेपालको लोकप्रियता बढ्दै जावस। ...3
@
@Gobindakhatri5 years agoयदुमसङ के हो पारा दाजु।दाजु भाउजूको जोडी सुन्दर छ।खुशी लाग्यो यो जोडी देख्दा 26
@
@ganarai77904 years agoसुबाेध जि श्रीमतिलाई अलिक हेपेर बाेलेकाे जस्ताे लाग्याे।तपाईहरु कलाकारहरु त राम्राे उदाहरण बन्नु हाेला।श्रीमतिलाई अलिक सम्मान गर्नु हाेला। 22
@
@umeshmalla93925 years agoबाहुन ले भन्दा भोतिनी ले बदि माया गर्दो रहेछ भन्ने कुरा यो भिदियो हेरेर थाहा भयो 115
@
@subhayonjan44502 years agoअाहा!कति राम्रो जाेडी सुबाेध गाैतम Sir र निमा दिदीको 😊।निमा दिदीकाे अति मीठाे स्वर साथै दिदिकाे गीत छिट्टै सुन्न पाइयाेस भन्ने शुभकामना 🙏💕 3
@
@user-gy1cl6cn2w5 years agoसुन्दर दम्पती अनि अति मनछुने बिचार बिबाह गर्नकाे लागि रुप,रङ्ग ,जाति र लेनदन मात्रै ठूलो कुरा हाेइन यकले अर्कोलाई मनभित्रबाट ब्याबहारिक र पारिबारिक हिसाबले बुझ्नुपर्छ 2
@
@kushangsherpa42173 months agoजोडी अति र।म्रो छ सधैं यस्तै खुशी देख्न प।ईयोस सफलता को शुभकामना छ 1
@
@narbahadurgharti6094 years agoजनजातिको छोरिको हिम्मत भनेको मान्नै पर्छ 9
@
@jagattadi80185 years agoराम्रो विचार सुबोध जी ..... respect your work & thought .. 27
@
@Gobindakhatri5 years agowow कत्ती मिठो स्वर भाउजूको दाजु अलि भाउजूलाई हेपे जस्तो लग्यो है यकदुमसङ दाजु 63
@
@dhanrai41435 years agoअति नै राम्रो अन्तरबार्ता तामाङको रिस कडा नै हुन्छ आगामिदिनहरु सफल्ताको साथ बितोस मिना बहिनी आज राम्री हुनु भयछ हासो र गीत मिठो लाग्यो,मेरो प्यरो ओखलढुंगा !!! 3
@
@ganeshlama58095 years agodd le sachai ramro gako xa venale saport gardoraxa gaunalai khusi lagyo 22
@
@user-nd3od6hp6y5 years agoधेरै राम्रो जोडि मह जोडि तेस माथी मेरि साढु दाई परेछ बधाई छ राम्रो जोडि लाई 17
@
@debendrarai80985 years agoवास्तबमा स्वर साच्ची कै मीठो छ ब्यावसायिक गायिकाहरूले पनि यत्तिको गाउन गाह्रैहोला। 31
@
@sumitsunar51945 years agocouple भनेकाे यस्तो हुनुपर्छ nice couple miss u always 7
@
@ladybishnu83275 years agoसुबोधजीको कला एकदम मनपर्छ तर एउटा कुरा भन्छु म। कहिलेकाही म सुन्दर छु भन्नेखालको कुरा निकाल्नुहुन्छ। राम्रो लाग्छ मलाई पनि हेर्दा तर तपाई आफैले त्यसो भन्दा राम्रो सुनिन्न। तपाईलाई नीमाजीभन्दा राम्री केटी पाउथे भन्ने लाग्छ भने त्यो तपाईको भ्रम हो। रुप र सारको कुरा तपाईलाई थाहा छदैछ। अरु के भन्नुपर्ला र ...3
@
@prakashbhattarai43114 years agoयस्तो राम्रो supportive रैछ सुभोद कसै कसैले घमण्डी भनेको सुन्दा हासो लाग्यो। 3
@
@charleghale17405 years agoCongratulations One of the best of the best couples in the world Good luck ahead 17
@
@manbahadurtamang24365 years agoधेरै interview मा निमा बहिनी खोकेको देखे checkup गर्नुहोस पछि समस्या हुन सक्छ।यस्तैconditionमा मेरो साथि थियो हल ठूलो समस्या मा छन उनी। 5
@
@raibspr77975 years agoप्रेम प्रस्थाप अचम्मको रहेछ, नेपालमा विविधतालाई एकतामा बाध्न अन्तरजातीय बिबाह जरुरी छ, जस्मा सजातीय बिबाह प्रतिबन्ध गरे कसो होला ? 32
@
@khimgurung87815 years agoहोइना बहिनी को स्वर एकदम राम्रो छ try garem pharak pardaina honestly ramro cha. 23
@
@badriadhikari36865 years agoएदुमे दाजु अली Media ma respect diyeko vayeni hune😕☹️ vauju le kati maya garnuhudo raix 13
@
@nabinktamang92055 years agoBeautiful couple always be happy God bless both of you 7
@
@paritamang50455 years agoहसायो एकदुमेले क्या मिलेको जोडी Best couple interview 60
@
@bibekchaudhary13165 years agoअन्तरजातीय विवाह नमूना जोडी सुन्दर छ सुबोध जि 4
@
@yatrimina36844 weeks agoकलाकारहरु सामाजिक अभियन्ता नै हुन,अत: त्यस्तो व्यक्तित्वहरुलाई "हनिमुन सनिमुन" को के मतलब र ? आ आफ्नो काम कर्तव्य नै ठूलो र आवश्यक ठान्छन ❤❤❤ म यस्तै सोंचको आमा 😊😊
@
@Apssara_Gautam5 years agoWow beautiful jodi god bless you always be happy 11
@
@nepalinirakgamer96254 years agoBichara budi le kati maya garnu vako risay pani bolne garnu hai dai 2
@
@dhanrai41435 years agoकेरिकेचरको किङ्ग अनि जोडी न वन मेरो जिल्ला बासी गाउलेको दोस्रो अन्तर्बार्त हेर्दैछु !! 3
@
@gurungbro465 years agoWooow Couple No.1..Sadhai Asarinai Hansi Khusi Rahanau..God Blesss Both oF U.. 9
@
@roshantmg60055 years agoWhat a happy family life and we wish to be glad in the entire life like this sister & brother in law forever !!! 1
@
@dprai62435 years agoekdam ramro.. positive bichar vayeko nice couple .. god bless ..
@
@milangaule69085 years agokasto ramro jodi.. may god bless u.. i like intercast marriage 7
@
@magarmayako93945 years agosuped duper talk subhodh bro malai shaharai man parxa 3
@
@rajbasnet14715 years agoboth have sense of humor so nice and canada Rz presentation super. 1
@
@madanthebe65715 years agoयो जोडी ले जिन्दगी काट्ला जस्तो देखिन,मेरो मनमा लागेको कुरा हो !! अन्यथा नलिनु होला ! 10
@
@bhumikamgr53965 years agokati ramri wife vanya ta tamangni po hun la good jodi 44
@
@premsarmanepol22345 years agoबहिनीको voice राम्रो छ।छिटै बहिनीको गित सुन्न पाऊ 30
@
@dilipsinghsaud85435 years agoWow awesome voice keep up vaujo Subod dada🙏 5
@
@kumartamang48665 years agoMileko jodi xa swar jhan ramro xa sis...ani subhot g ko kyarikechar jhan babal xa 8
@
@pabitrarai67832 years agoहो हो सुबोध दाई हामी राईनी ताम्ंगनी हरु रिसाउछौ तर बूडालाई पर्लयनै माया गर्छौं हौ😅😅😅🙏🙏🙏❤️❤️❤️❤️and it looks subodh bro is one in many 1
@
@ishaanbhandari57204 years agoPerfect couple.congratulations both of you.
@
@duganaa73155 years agoजोडी राम्रो छ साथै स्वर राम्रो छ ,believe in yourself sis you have very good voice. 2
@
@roshantmg60055 years agoVery good understanding has been found between this couple which is very impressive this family's interview and we have to also learn good things from this couple !!! 10
@
@narpun57905 years agoएक धुमे जी को कृत्केचर एक दम राम्रो wife ko गाउने भ्वाइस चाहिं मीठो रहिछ गीत रेकर्ड गर्नु होल 12
@
@narbahadurthapa68185 years agoall the best for golden future...….both of you 14
@
@Deniz-od9zj5 years agoMy favourite Adhume😍😍jodi perfect xa👍👍👍👍 3
@
@ashokk.tamang50674 years agoKasto candid interview... Subodh bhai.....badhai cha Tamang ko juwian hunu bhayekoma.......
@
@rawbeen37965 years agoधेरै राम्रो जोडी एकदुमे 😜😜😜😜😜यो जोडी मन पराउनि यता है✋✋✋✋ 9
@
@dhurbarajnagarkot78325 years agoSubod gautamko wife looks so good frankly,, 4
@
@whatismylife32215 years agomy best nepali comedian actor subodh supop couple 5
@
@bidurnepal28905 years agoराजा राजेन्द्र पोख्रेल र सुबोध गौतम लाई सङ्गै हेर्न मन छ अबको episode 26
@
@deepeshghale94565 years agoअति सुन्दर जोडी तपाईहरू दम्पत्य जीवन सुखमय रहोस् 💐💐 1
@
@gyanadhikari66545 years agoबुढा मा केही घमण्ड छ कि जस्तो लाग्यो।मूल्याङ्कन गर्दा बुडी १०० मा १०० सही छन्। 27
@
@thesansadiaries66154 years agoAmazing Jodi..Wish you a good luck for better days
@
@kishmatgurung90853 years agowww very nice जोडी बिहे त एसतै प्रकारको हुनुपर्छ मेरो मनपर्ने क्यरीकेचर गर्ने कलाकार हो सोबोद ज्यु
@
@bishnumagar43503 months agoPositive thinking lovely couple, and madam ko vocal is nice if you are not in lesion I would strongly suggest. Best of luck
@
@purandhanuk72955 years agowow damii interview molai tw ekdam man paryo 1
@
@preranasujala77375 years agoSubodh da n palmo d ko joddii suppoop x hoi👌👌👌👌😍 1
@
@sitamahat17934 years agoBest actor subodh jee loving to meet u
@
@ashokkumartamang22602 years agoHow happy you're Subodh bhai......
مقاطع الفيديو ذات الصلة على हाम्रो झगडा यस्तो दर्हो पर्छ कि छिमेकीहरु घर नै सरेका छन - Subodh Gautam & Wife:
मलाई आश्चर्य लाग्छ😀
कुरा के भने चै नि😂
एकदुमे लाइ माया मन पराउने जति एता😎✋✋ 113
सधैं यस्तै खुशी देख्न प।ईयोस
सफलता को शुभकामना छ 1
respect your work & thought .. 27
One of the best of the best couples in the world
Good luck ahead 17
always be happy
God bless both of you 7
क्या मिलेको जोडी
Best couple interview 60
Subod dada🙏 5