المدة الزمنية 33:13

इन्डो-नेपाल खुल्ला पुरुष भलिबल (त्रिभुवन अार्मी Vs मणिमुकुन्द भलिबल क्लव) Volleyball Part-1

بواسطة IMAN SINGH RANA
31 446 مشاهدة
0
252
تم نشره في 2019/01/18

पाल्पाको रामपुरमा भैरहेको इन्डो नेपाल आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिता अन्तर्गत अाज भएको खेलमा त्रिभुवन अार्मी मणिमुकुन्द भलिबल क्लवलाई ३/० को सोझो सेटमा पराजित गर्दै त्रिभुवन अार्मी क्लव सेमिफाईनलमा प्रवेश गरेको छ । यस खेलको पूरा भिडियो एउटै भिडियोमा समेट्न नसकेको प्रति क्षमा प्राथी छु । २ मिनेट भन्दा बढीको अन्तिम अंश अर्को भिडियोमा राखेको छ । बाँकी खेलहरु हेर्नका लागि हाम्रो युट्युव च्यान /watch/c6cJy5wxRHGxJ लाई Subscribed गर्न नभुल्नु होला । हामी विश्वस्त छौ पुरा भिडियो हेरीसके पछि याहाँले लाईक, शेयर र कमेन्ट अवश्य गर्नुहुनेछ । धन्यवाद ।

الفئة

عرض المزيد

تعليقات - 5