المدة الزمنية 18:21

Math Figure बनाउन सिक्नुस् | Make Math Figure In Ms Word | How To Create Math Figures | Nepali Book

بواسطة Nepali Book
12 413 مشاهدة
0
301
تم نشره في 2021/05/21

नमस्कार ! नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई स्वागत छ । तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारी मूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ । About This Video : Math Figure बनाउन सिक्नुस् | Make Math Figure In Ms Word | How To Create Math Figures गणितका प्रश्नपत्रहरु बनाउदा हामीलाई सबैभन्दा गाह्राे विषय भनेको Math Formula र Math Figure बनाउन हुन्छ । म्याथ फर्मुला कसरी सजिलै टाइप गर्न सकिन्छ ? भन्ने सन्दर्भमा यस अघि नै यस च्यानलमा एउटा भिडियो अपलोड गरिसकिएको छ यो लिङ्कमा गएर हेर्न सक्नुहुनेछ : /watch/oCJ5ZfYr49cr5 हामीलाई आवश्यक प्राय: कामहरु MS Word मा गर्न सक्छौं Math Figure पनि हामीले MS Word मा सजिलै बनाउन सक्छौं । म्याथ फिगर ms word मा मात्रै नभएर पेन्टमा पनि बनाउन सकिन्छ । तर यो भिडियोमा MS Word 2016 मा म्याथ फिगर बनाउन सिकाइएको छ । Math Figure बनाउन इच्छुक सिकारुहरुका लागि यो भिडियो उपयोगी छ । MS Word मा Math Figure कसरी बनाउन सकिन्छ ? भन्ने जानकारीको अभावमा समस्या र झन्झट बेहोरिरहनु भएका हाम्रा दर्शकहरुका लागि सहयोग मिलोस् भन्ने अभिप्रायका साथ यो भिडियो निर्माण गरिएको हो । तपाईंका यस्तै कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ । तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला । साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला । भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद ! nepali book #nepalibook #HowToCreateMathFigure #InMsWord2016

الفئة

عرض المزيد

تعليقات - 17