المدة الزمنية 23:8

के बिजयले सबैलाई झुक्याए आयो सत्यतथ्य कुरा। तुरुन्तै हेर्नुहोस। bijaya sahi, bhagya neupane

بواسطة Social News Nepal
98 908 مشاهدة
0
5.1 K
تم نشره في 2020/07/23

के बिजयले सबैलाई झुक्याए??? आयो सत्यतथ्य कुरा। तुरुन्तै हेर्नुहोस। bijaya sahi, bhagya neupane **Uploading this video on other channels without prior permission is strictly prohibited. (Embedding to websites is allowed)** Contact Us : 9845377059 (Social News Nepal ) यस्तै भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. तपाइँसंग कुनैपनि समाचारजन्य भिडियो, खबर, मनोरंजनजन्य भिडियो र विदेशबाट नेपालीको लागि संदेश र कुनैपनि खालका भिडियो छन् या कुनैपनि बिशेष खालको प्रतिभा तपाईमा छ भने हामीलाई सम्पर्क गर्नुहोला ( social news nepal ) connect us at fb :https://www.facebook.com/bgovinda362 https://www.facebook.com/Socialnewsnepal

الفئة

عرض المزيد

تعليقات - 674
  • @
    @jibanthapa19844 years ago बिजाये भाइ लाई सबैले साथ दिन पर्छ है नेपाली दाजु भाइ तथा दिदी बहिनि हरु 25
  • @
    @Motivation258934 years ago बिजय भाइलाइ सबैको हौसलाको आबस्यकता छ ।बिजयभाइ तिमी नडराइ अगाडि बड है 119
  • @
    @chandranarayanchaudhary81064 years ago विजय शाहीको कला अदभूत छ ! विश्व रेकर्ड यतिकै घोषणा हुदैन 41
  • @
    @rajustha43004 years ago भाग्ये सर सहि हुनुहुन्छ । र बिजय भाइ नि सहि छ । 33
  • @
    @manishnike16714 years ago बिजयभाइ नेपालको सम्पती हुन् अघि बढनुपर्छ 2
  • @
    @binodshrestha25244 years ago Thank you Bijay Bhai & neupane sir you’re Great very good job & very good point sir well done 👍 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 18
  • @
    @sushilthapa74 years ago विजय सर हजुरको क्षमता देखेर एकदम गर्व लाग्यो कि नेपालमा फेरी अर्को भगवानको जन्म भयको छ । २/४ जनाले फेक होकी भनिराकोछ तपाईं आफ्नो काममा लागि पर्नुस पछि तिनिहरु आफैलाई गल्तिमहसुस हुन्छ,तपाईको क्षमताले जो कसैलाई पनि जिज्ञासा लाग्नु स्वभाविक हो, त्यो हजुरले बिस्तारै समाधान गर्दै जानुहुनेछ भन्ने बिस्वास गरेका छौ र तपाइँको माध्यमबाट नेपालको शिक्षाले मुहार फेेेेेेेर्नेछ भन्ने आशा छ, आफ्नो उदेश्यमा लाग्नुस ३ करोड नेपाली तपाइको साथमा छन् । ...
  • @
    @shashisilwal98824 years ago भाइ सङ राम्रो, उदाहरणीय ,अदभूत क्षमता छ जसको हामिले कदर सम्मान गर्नुपछ तर भाइको उमेर उस्को बेस्तता को कारण परेको उस्को सारिरिक, मानसिक, सम्बेगात्मक थकाइ अप्ठ्यारोपन लाइ बुझेर सह्योग गर्ने साथ दिने बानी सबैमा बिकास भये यो कलाबाट निरन्तर सबैले फाइदा लिन सक्नेथिये।😊 शुभकामना छ भाइलाइ🙏😍💐 ... 1
  • @
    @sumantamang27154 years ago म सउदि बाट हेरिरहेको छु बिजय भाइ काे कला धेरै रम्राे छ सबै ले सद दिनु पर्छ सथि हरुले निरस नबन्हि दिनुहाेल मेराे अनुराे छ
  • @
    @sapanalimbu17664 years ago तपाईंकाे कलाले हामी धेरै नेपालिहरुलाई गर्वान्दित गरकाे छ। अागमि दिनका लागि पनि सुभकममना छ।
  • @
    @punyagautam20304 years ago खुट्टा तान्ने धेरै हुन्छन , आत्मबल बदाय अघि बढनु , त्यसै सफल छौ , अझै राम्रो होस , उन्को लागि लागि सबैले याहाँ like गर्नु होला । 13
  • @
    @nabinghimire68134 years ago मेरो नाम बिजय शाही( Champion Book Of The World Record holder in memory king )
    मेरो अबको भाबी योजना मैले अविस्कार गरेको अद्भुत कला प्रयोग गरि सम्पुर्ण ३ करोड नेपालीलाई शिक्षाको अहिलेको अबस्थाबाट माथि उठाई साक्षरोन्नती गर्नका लागि बैज्ञानिक शिक्षा अपनाएको छु ।
    जसमा प्रकृति तथा बिज्ञानका नियम अनि मानबिय मुल्य मान्यताको बारेमा पढाई होस् । खोज अनुसन्धानलाई बढाइयोस। जहाँ विद्यार्थीको उमेर रुचि , चाहाना र क्षमताका आधारमा शिक्षाको खाका तयार गरियोस् । अनिमात्र नेपालको शिक्षालाई बिस्वमा १ नम्बरमा पुर्याउन सकिन्छ भन्ने मेरो उच्च मनोकान्क्षा छ ।
    Thanks For Your Support @Bijay Shahi
    ...
    129
  • @
    @sukdevpariyar4994 years ago बिजय भाई लाई सम्मान छ , अब एक पटक holy baibal कति मिनेटमा पढ्न सक्छन सुन्न र हेर्न ठुलो इच्छा प्लिज 25
  • @
    @jayabahadurthapamagar39144 years ago राम्रो काम गर्ने मान्छे लाई नेपाल मा मात्र होइन हरेक देशमा खुट्टा तान्ने गर्छ तर लास्टमा सत्यकै बिजय हुन्छ बिजया भाइ को कला छ प्रगती को शुभकामना अझै अगाडी बढ्नु दोहा कतार बाट
  • @
    @pabirai53664 years ago पुण्य गौतम र साईटमा बोल्ने आईमाईले गर्दा भाई आत्तिएको हो 145
  • @
    @RajumjkRajumjk4 years ago भाइ अगाडी बढनु होला हामी सबै को साथ सपोट छ 27
  • @
    @akkalmalla72744 years ago बिजय शाही सग।अध्भुत कला छ।
    तर रिपोर्ट कलब मा आयका ती पुत्रकार हरुलाइ र त्यो पुन्य भन्ने जन्तु लाई पहिला नेपाली जन्ता ले नेपाल बाट भगाउनु पर्छ।होइन म भारत मा छु भारत मा बिजय शाही को नाम होइन नेपाल को नाम चर्चा मा छ।नेपाल मा बिरोध गर्धै छन आमाको दूध पियको होइना मुत पियको मन्छे छन कोहि कोहि।अप्मान होइन सम्मान गर्न सिकौ। ...
    12
  • @
    @sirjananepal49434 years ago निराश नहुनु बाबु,"विश्वमा नेपाल भन्ने देश पनी रहेछ", भनेर चिनाउने पहिलो ब्यक्ती गौतमबुद्धमाथी पनी धेरैले आरोप लगाएका थिए।
    वास्तवमा,विजय भाई जस्ता ब्यक्ती हरूको प्रतिभालाई यस्ता "किच्चक भुस्याहा" हरुले के चिन्दछन् ,जबकि दश मिनेट को सम्मानका लागी मात्रै भनेर बोलाएर किन अपमान गरियो?बिजय भाईले निमन्त्रणामा जानु अघि त्यो ठाउँको माहोल नबुझी ननिस्केको उचित हुन्छ। ...
    10
  • @
    @bikramlamatamang16374 years ago साई कुरा हो यो सबै पुन्ने गौतम ले गर्दा नाई तोर फोट भयो काला राम्रो छ बिजय भाइ को।। 18
  • @
    @nimasherpa96094 years ago बिजय भाइ अघि बढ्दै जानू यस्ता झारपातहरुको कुरा लिएर निराशा नहुनु । 20
  • @
    @prakashadhikari20424 years ago बीजय तिमी कुनै झुक्न पर्ने काम गर्दै छैनौ सीर उच्च पार्ने काम हो अगाडी बढ्नका लागि हामी सबैको साथ छ।।। 1
  • @
    @khumlalpaudel78464 years ago विजय भाई हजुर नआत्तिनु । हजुर काे साथ मा हामी तिन करोड नेपाली छौ। हजुर नेपाल काे गहना हो । हजुरलाई नराम्रो सोच्ने हरु एक दिन हजुरको खुट्टा ढोग्न आउनै पर्छ र आउँछन् पनि समय आउँछ।
  • @
    @indrashrestha32064 years ago भाइ हजुरलाई डाह गर्नेहरुकाे मुखमा बुझाे हाल्दिने शक्ति छिट्टै प्राप्त हाेस,हजुरकाे क्षमतामा बिस्वास छ,चमत्कारिक प्रगतिकाे शुभ कामना!!
  • @
    @bishnusishir59834 years ago विजय भाई अझै काचो माटो हो..
    हौसला को खाचो छ ..
    विजय भाई जिन्दाबाद..
    24
  • @
    @tikrahiss87834 years ago I was reading comments I found so positivity thank you so much for ur love and support yestai support gardai janu MA Nepal ko nam chadainai rosan garnexu
    Jai Nepal ☺
    1
  • @
    @padambist35054 years ago भाग्य दादा को कामलाई यक लाईक गरिदिउ 💕💕💕💕 6
  • @
    @premg.m.5624 years ago त्यो भतुवा पुन्य गौतम लाई ठिक गर्यो भाइले पुन्य दुइ जिब्रे भाते हो 57
  • @
    @krishxettri57934 years ago सबै बिग्रिएका यो भतुवा पुन्ने गौतम ले गर्दा हो थु 63
  • @
    @suryabk84984 years ago great job bijaya bhai keep it up . Bijaya bhai nepal ko thulo Baigyanik banna sakxau stay strong be careful n be cool bhai
  • @
    @harkarai40594 years ago बिजय भाइ को विषय मा अति बैज्ञानिक ढङ्गबाट हम्म्रो स्रदेय गुरु बिकाशा नन्द जिउले विश्लेषण गरेको सुन्दा अति नै मन छोयो।
    बिजय शाही भाइ ले उहाँ सग भेट बार्ता सम्पर्क गरे धरै सुझाब सल्ला ले आत्मा मनोबल उर्जा मिल्छ कि भन्ने मेरो ठमाइ छ। धन्यवाद । ...
    1
  • @
    @bheshbasnet18854 years ago के दुई चार ठाउमा डेमो गरेपछी बिस्वास नगर्ने? हरेक बेक्ति बेक्ती नै पिच्छे देखाउनु पर्ने हो? पुन्य गौतम सरले अनाबस्यक भुमिका बाधेर मेरो किताब पधिदिनु भन्नू नै गलत थियो जस्तो लग्छ। आफ्नो अगाडि आफ्नो किताब पढे बिस्वास अरुको अबिस्वास यो गलत हो । भाइलाइ सबैको साथ छ सारा मिडियाले सपोर्ट र हौसला दिनु पर्छ। यो सबैको सम्पती हो यसले कसैको हानी नोक्सानी गर्ने र कसैको भग्य खोस्ने वाला छैन ।। ...
  • @
    @saraswatibk25924 years ago Bijay sahi je i respect your memory power 🙏 and i wish your dream come true as soon as keep it up 6
  • @
    @teams.n59264 years ago Thank you everyone for supporting 🙏
    When time will come I will memorize a 📚 In front of everyone❤️🙏
    7
  • @
    @jayabahadurthapamagar39144 years ago नमस्कार भाग्य सर हजुरको हरेक भिडियो हेर्ने गर्छु धेरै राम्रो छ।
  • @
    @shresthanotbahadur80464 years ago Bijay brother Im Always support you. U r very great person. Don't far u always ahed
  • @
    @bhaktirammahato54474 years ago Agadi badhdai garnus bijay bhai na aatinus hami sabai Nepali ko Maya ra sath xa
  • @
    @lamsaljagannath8964 years ago बिजय भाइ दुई चार पत्रकारले गिराउदैम तिमी नडराइ अगाडि बढीराख्नु हिम्मत नहार्नु अबस्य सफलता पाउनेछौ!!don't worry go head
  • @
    @harkarai40594 years ago मित्र पत्रकार भाग्य नेउपाने जि अति पोजेटिभ पत्रकार प्रमाण भैसेको जनमास मा हो।
    रास्ट्र पत्रकार भनेको पार्टी को र सरकार को नकारात्मक लाई सकारात्मक बनावटी कुरा भन्ने उस्को duty हो। नमक खाएर बसेका को कुनै अर्त्र्थ लाग्दैन ।
    तर समाज को लागि बिल्ने पत्रकार अर्जिनल पत्रकार हुन । यता पत्रकार थोरै मात्र मा छ्न । उहाँ हरु लाई सलाम छ।
    ...
  • @
    @kiranchand75234 years ago I believe in him. If my one comment encourage him then I will encourage him so that he can develop Nepal. Discourage nagara sabai kina vane uhani young person ho so encourage him instead of discouraging him. Hajur ko ek galat step le Nepal ko yesto manxeko talent ubharera bahira naaula so encourage him and support him. ... 11
  • @
    @minakerung23804 years ago Bijay vai lai maya garnu parxa patrakar haru le pani ramrari aantarbata linu hola
  • @
    @rasmayarokamagar70624 years ago नेपाल मा यस्तै छन् कोई कोई मानिस हरु लडा उठाउने बन्दा कुचाएर हिन्ने मानिस हरु छन् हार नमानु भाई अजै तेस्तो मान्छे लाई जन काम गरेर देखाउनु पर्छ जय 5
  • @
    @nishanthamiofficial32303 years ago नयाँ तरिकाले मान्छे फसाउने तरिका हाे याे मुला भाग्य न्याैपाने काे पनि यसमा ठुलाे हात त ,कडा भन्दा कडा संजाय गर्नु पर्छ याे बेमानहरुलाई
  • @
    @timibinakopal69074 years ago विजय भाइ न अात्तिनु हाम्रो फुल साथ र समर्थन
    सदैव रहनेछ अग्रिम शुभकामना
    1
  • @
    @sanjugharti90634 years ago बिजय दाई प्रती हाम्रो सधै माया अनि सम्मान छ ।।
    सम्मान को नाममा बिजय दाईको आलोचना गरेका पत्रकारहरुको कहिले पनि राम्रो नहोस ।।
  • @
    @onlinekhabar8624 years ago दाजु बिक्रम र मनु को घरमा मा जानु होला है धेरै दुःख लाग्दो भएको छ बिक्रम को अबस्था 28
  • @
    @Shreeya2674 years ago भाई नकारात्मक मान्छे हरु लाई ध्यान नदिनुस, हजुर अाफ्नाे ज्ञान र काम काे लागी अगाडि बढिरहनुस...तपाई लाई सपाेर्ट गर्ने सकारात्मक मान्छे हरु पनि धेरै छाै।🙏🙏 31
  • @
    @gurungram2844 years ago नेपालिको गर्वको कुरा हो । गर्न सक्छ भाइ ले । नेपालिहरु ले खुट्टा तान्ने प्रवृती छ बिजय शाही भाइ को दिमाग तिक्ष्ण छ । मानिसको दिमाग अद्भुत हुन्छ भाइले दिमागको प्रयोग गर्न जानेको हो । बिजय शाही भाइ हतोत्साहित नहुनु । अरुको कुरा नसुन्नु नेपालिहरु डाह ईर्ष्या गर्ने धेरै छन । ... 1
  • @
    @indrabdrsunuwar1834 years ago हेरा बाबु तिम्रो त्यो जेन्युन कला छ कोहिसन्गा डराउनु पर्दैन । हो तिमी बच्चै छौ पत्रकारहरुको अगडि फेस गर्दा अतियो मैले पनि तेउ भिडियो हेरेको थीए ।रिपोर्टस कलपमा एकै स्बारमा दशौ जनाको आबाज आको थीयो तिमिले कस्ले के भनेउ भन्ने हेकानै भएन कस्लाई के जवाफ दिने भनेर अातिएको छौ कसैको अगडि नडराई अफनै तरिकले देउ साथ दिनेको हातसमाएर अगाडि बडा ।तिमीलाई थानै छ बदरले घरपनि बनाउदैन अरुलाई घरपनि बनाउना दिदैन । ... 12
  • @
    @user-qo6eo2hl2i4 years ago भाइ कदमलाई अगाडि बडाउनु ठिक छ जसले जेभने पनि सत्य डग्दैन मेराे शुभकामना छ। 1
  • @
    @rastasolonibu71814 years ago बिचरा भाई 😔😔भाई अगी बाँड्नुहोस् हामी धेरै भन्दा धेरै नेपाली जनता भाई को साथमा छौं । वाइयात कुरा मा नभुल्नुस् । निरास नहुनुस् । संसारको सबै भन्दा bren king भएर prof गरिदिनुस् 🙏🙏✍️such king of bren Vai ❤️❤️❤️💚💙💜💛,,,,vagya neupani sir hajur dhannebad ...
  • @
    @AbhishekSir7774 years ago Vijay sir is great
    Request for all reporters

    Encourage him
    2
  • @
    @sunitabibek4 years ago yo Babu ko dimag ekdam tej xa maile mane umer Pani sano xa teyo vaera Pani atieko ho Kasai ko Kura nasuna Babu Ramro garnu agi badnu God bless you 🙏👍👍👍👍👍🌹🌹🌹🌹🌹❤️❤️🥰🥰 2
  • @
    @nabinstha52204 years ago बिजय भाइ काे क्षमता छ तर पुन्य गाैतम जस्ता पागल ले खिल्ली उडाइरहेकाछन 38
  • @
    @kancharamtamang67014 years ago Bijaya Bhai derai agrim subakamana go ahead we want to see your live demoo
    Be safe and be strong
    1
  • @
    @RakashChaudhary-gy8bj4 years ago I support you Bijay bro
    Aayo kuro sacho ho
    Nepal ma ta kahi ramro
    Kam bahiyo bhana puchar
    Tana ko hunxan
  • @
    @deepikagautam69094 years ago Bijaya shahi yuh are such a god gifted person . 5
  • @
    @nothing-oi8pt4 years ago You are great and i am with you. Keep it up and best of luck. Thank you. 1
  • @
    @dineshbiswakarma24514 years ago Vagya neupane dailai biswas nagarne sayad km hola vagya neupane dai jindabad vagya neupane daiko frend jati ata hajir garum
  • @
    @toyanathacharya14694 years ago बिजय बाबु ! तिमि लाइ करोडौ ले हेर्छन सुन्छन बरु ढिलो बोल्नुस जुक्किनुभो भने सरि भन्नुस पुस्टी हुने कुरा मात्र बोल्नुस ।शुभ कामाना भावी जिवनको लागि
  • @
    @sabinaparajuli51554 years ago खुट्टा तान्ने भनेकै माथि पुगेका हरूको हो
    Dont worry we are with you brother keep going❤
    19
  • @
    @ashishlimbu47714 years ago पुन्य गौतम र त्यो साईडमा कराउने आईमाईलाई लात हन्नु पर्छ । नेपालको सम्पत्ति हो बिजय भाइ ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
  • @
    @jOker_entertainment124 years ago Bijay saahi ko talent laai sabaile samman garau hami sabai nepaliharuko saath ra hausalale bijay vai abasya nai agadi badhna sakxa.. 1
  • @
    @nepalibabu20764 years ago मैले कमेन्ट गर्दा पुन्य को सपोर्ट मा छ भन्नु होला तर म पुन्य को सपोर्ट मा छैन मैले के भन्न चाहान्छु भने यो पुन्य आज भोली धेरै भाइरल हुन लाको छ यो बिजय साहि को कला लाई पुन्य को अघि पढेर र लेखेर कला देखानु परेयो भाग्य दाई हजुर मिडिया हरुले सबै नेपाली आम जन्ता को सामु लाउनु पर्यो अनि सफल बिजय हुन्छ कि पुन्य हुन्छ खेल हेर्नको लागि हामि नेपाली जिउदै छौ
    भाग्य दाई पिलिज यो काम छिटो गर्नु पर्यो
    ...
  • @
    @pplusgamingnepal65064 years ago विजय शाही दाईको क्षमता धेरै राम्रो छ🙏🙏🙏🙏🙏
  • @
    @purbelikhewa4114 years ago नेपालको पत्रुकार , युटुबे , बढि भए र हो । बिजय साही तपाईले यस्तोहरु पछि यस्तो 2/4 जना पछि लागेर निरा सा नहुन अनुरोध छ । तपाईमा एउटा अतकला 3 करोड नेपालीमा मात्रा हैन बिस्वामा ( Memory king Nepal bijay sahi ) भनेर चिनिने छ तेसैइले अघि बडन हार्दिक उत्तर उत्तर प्रगातीको शुभ कामना 🌺🌺🌺🌺छ ।# ...
  • @
    @khusgurung12214 years ago bijaya bhai lai salute chha aru le je bhane pani timi nadarai agadi badnu hola.
  • @
    @rajustha43004 years ago बिजय भाइ सहि छ । त्यो केही खाते युटुबरको काम छैन । सबैले यो पढ त्यो पढ भन्दा कस्को पढनु अल्तलिन्छ के भन्नू नभन्नु हुन्छ । हरेस नखानुस बिजय भाइ । 14
  • @
    @ashokgurung89454 years ago Bijaya shahi is memory king of the world keep it up bro take it easy we're always with you
  • @
    @dhanrajwaiba73694 years ago Bijaya vaii je bole tk bole godd hjr easari naii aghi badai janu hami sathma xauu
  • @
    @urmeetmz29774 years ago बिचर सनै उमेरको छ अनि आत्तिनु भयो होल सबैले ठुलो ठुलो स्वरमा बोलेर के के भनेर तर्सिनु भायो होला नि त साथ् दिनलाई कोइ थिएन होल
  • @
    @snehaghale54514 years ago Bijya😊 Don't lose your hope.
    Stay strong.
    2
  • @
    @mailaofficialchannel88004 years ago Jaya bijaya Shahi Jaya hoss🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💖💖💖💖👌👌👌 2
  • @
    @yangeblama1584 years ago bijaya sahi bhai le nepali lai chenaunu parxa vanera agadi barda nepali le nai tesma kura uthaunxa vane k yo nepal kahiley agadi badxa ? yo nepali agadi barda aru bideshi haru le kura uthayo vane hami nepali ek jut huna parney thauma nepali le nai kura uthaunxa vane yo nepal kahiley agadi badna garo hunxa
    big fan bhagya neupane sir
    ...
  • @
    @kulbahadurtandan50954 years ago we are alwayas with you we aer support you keep it up plz. go ahead
  • @
    @mausamheyleena43424 years ago पुन्य गौतम साला किन अरु को बारे मा बोल्छ तेस्ले त आत्माहत्या गर्ने भनेको थियो किन गरेन 🙄🙄 36
  • @
    @yadavchaulagain69824 years ago Bijaya bhai na aattinu ...god blace you...
  • @
    @weandourbeautifulworld4 years ago Don't'care what others say,you are100% right,keep it up
  • @
    @jaganbirthapa35914 years ago Viajay babu, timi le afno partibha lai 100% agadi badhai rahne chhau ra hamro Desh ko naam shikhar ma puryaune chhau bhanne purna asha xa. sano tino negative comment lai ignore garnu. mero hamesa timro pargatiko lagi shubhkamana !!!... ...
  • @
    @narayanshrestha70404 years ago Bijay aafai ma mahan hunuhunxa kasaile naramro vaner tapai tal jharnu hunna aagadi badnus hjur ko sochai lai salam gardaxu aafno desh ko lagi khi garxu vanu nai sabai bhanda thulo kura ho hajur lai sabai nepali ko satha saport milnexa boler matr hoin garer ni dekhai dinu hola ..ani aarko kura kukur haru manxe nachiner nai bhukne garxa tapai aafno kam garnus sadhai aagadi badnus safalta ko suva kamana hjur lai sadhai bijaya hunu all the best .thanks . ...
  • @
    @anjalikc91714 years ago Go ahead Vijay aruko kura nasunus👏🏻👏🏻👏🏻 3
  • @
    @bimal.koirala4 years ago बिजय शाही को क्षमता लाई तैले देखाएको होईनस उ संग Setting गरेर तैले उसको जादु देखाएको होस। बिश्व लिम्बू, चित्र , बिजय शाही, उस्को बुवा, उस्को बडीगार्ड काका हरू र भाग्य न्यौपाने सबैको100% नै मिलोमतो छ। माग्ने बुढा (केदार घिमिरे), कृष्ण कडेल, ऋषी धमला चाहिँ थागनामा सुतेको हो। मेरो बिचारमा। ...
  • @
    @gopirai70944 years ago यो भिडीयो ल्याएर भाह्य सरले एकदम सहि गर्नु भो ।बिजयबाबुलाई पनि हौसला भयो ... बाबू हामी हजुरको next edio को प्रतिक्षामा छौ...fake भन्नेहरुको मुखमा गजबको बुझो लगाई दिनु होला ।