المدة الزمنية 28:55

अशक्त भएकै कारण श्रीमानले छाडेपछि कष्टकर जीवन जिउदै यी गायीका | | SHUBHADRA PAUDEL

بواسطة PNP MEDIA PVT LTD
555 350 مشاهدة
0
8.3 K
تم نشره في 2018/07/11

अशक्त भएकै कारण श्रीमानले छाडेपछि कष्टकर जीवन जिउदै यी गायीका GUEST: SHUBHADRA PAUDEL HOST: POOJA BANIYA CAMERA: SANDEEP KHATRI EDIT: DEEPESH BISTA POST: PNP MEDIA PVT LTD Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government. Stay connected with us for Entertainment Unlimited!! ►Download Our Official Android App https://play.google.com/store/apps/details?id=com.pnpmedia&hl=en ►Visit our official website http://www.pnpmedianepal.com http://www.pnpkhabar.com ►Subscribe PNP MEDIA HOUSE for Entertainment Unlimited /user/pnpmediahouse ►Like us on Facebook http://www.facebook.com/pnpkhabar http://www.facebook.com/pnpmedia ►Circle us on G+ https://plus.google.com/b/109590341495857842989/+ Pnpmedianepalofficial ►Follow us on http://www.twitter.com/mediapnp ►Follow us on http://instagram.com/pnp_khabar/

الفئة

عرض المزيد

تعليقات - 797
  • @
    @jeshbasnst5205منذ 6 سنوات Heart touching interview thank you pnp tv. Durga di keep singing we will support you
  • @
    @gyanendrakhadka7016منذ 6 سنوات You are great sister and open hearted. 1
  • @
    @user-jq4vl5ib8zمنذ 6 سنوات मिठो छ आवाज सफल्ता को शुभकामना तपाईं लाई sis
  • @
    @jhumkachija834منذ 6 سنوات हजुर को सारै मिठो स्वर छ ?? हजुर को हरेक पाइला हरु अगाडी बडि रहुन र यस्तै गित सुन्न पाइयोस ???? 6
  • @
    @ranamalla634منذ 6 سنوات Shuvadra, you are a great lady with a potentiality on singing field despite of your physical abilities, wish you all the best n the God bless always.
  • @
    @rishirajthapa8362منذ 6 سنوات दि हजुरको इन्टरभ्यु हेरेर सारै मन रोयो 11
  • @
    @arunrarayamajhisumitraraya63منذ 6 سنوات शाहाशी हुनुहुन्छ । हजुरको यो interview ले साच्चै मन छोयो आँखा मा आँसु आयो दायाँ नभेको श्रीमन रैछ । डिबोस नदिनुहोलाअनि हजुर को स्वर अति राम्रो लागियो गायन क्षेत्र मा अगाडि बडनु होला हजुरलाइ शुभकामना छ।
  • @
    @thapachhabiraj9195منذ 6 سنوات poor sister, I have no words, god bless you
  • @
    @harkabahadur6819منذ 6 سنوات बैनी ले गाएको गितको हरेक शब्द हरुले मन छुन्छ।थाहै नपाइ आँसु का थोपा हरु झर्न थाल्छ।त र बैनी तिमिलाइ पीडा दिने मान्छेले एक दिन अबस्य तिम्रो सामु आफ्नो सिर झुकाउदै माफी माग्न आउने छ।समय मात्र पर्खिनु बैनी।किन भने तिम्रो आँखा बाट झरेको अ्मुल्य आँसु लाग्ने छ तेस निस्ठुरिलाइ। ....وسعت 20
  • @
    @puspalimbu6174منذ 6 سنوات सारै मन दुख्ने गित गाउनु भयो शुभ लाभ होस 1
  • @
    @hembahadurale3601منذ 6 سنوات Ati marmik sor, sabda ra layma bainiko git sunera mero ni man xoyo. 1
  • @
    @manjugyanwali8891منذ 6 سنوات धैर्रे गरनु बैईनि हजुरको अासुले यो पापी लाई पोल्छ 14
  • @
    @birbahadur8882منذ 6 سنوات झुक्नु हुदैन दिदी म पनि एउटा पुरुष हु तर तेस पुरुषलाई म सराप छु 40
  • @
    @sandipoli6022منذ 6 سنوات अति मिठॊ गित गाउनु हुनछस दिदि यसरि नैइ परगति गरदैइ जानु 1
  • @
    @limbusanu1632منذ 6 سنوات पिर नलिनु sis तपाई एकदम राम्रो हुनु हुन्छ धेरै अगाडि जानुहोस एकदिन आफै पछि परेर आउछ 23
  • @
    @rk.adhikaritanahunnepal1519منذ 6 سنوات एक चोटि सिधा कुरा जनतासङ्ग को कार्यक्रम संचालक रबि लामिछाने लाई भेट्नुस बैनी र छोरो फिर्ता ल्याउनु होला । 5
  • @
    @santosh105منذ 6 سنوات सारै मन छोयो राम्रो सङ अघिसम्म जानु होला 1
  • @
    @rameshkc1568منذ 6 سنوات साँच्चिकै पीडा छ उहाँलाई । उहाँको गीतको शब्दले मुटुमा छुन्छ । यस्तो देखेरै हातेमालो गरेर बिचमा हात छोन्नु नै महिलामाथीको अन्याय हो 23
  • @
    @user-ky9lh5qv1pمنذ 6 سنوات मेरो कस्तो मन रोयो यो बैनिको कुरा सुनेर अाखिर मानिस किन यस्तो गर्छन धैर्य गर्नुस बैनि एकदिन त्यो ब्यक्ति धेरै रूनेछ तँपाईलाई सम्झेर यो कलियुग हो पापीहरूलाई पीडा पाएको देख्न नपाएपनि सुन्न जरूर पाईन्छ god bless u बैनी 132
  • @
    @dewanrai2819منذ 6 سنوات भगवान कसम बैनी येसले खुनको आँसु रुनेछ हेरि राख्नु पछि तपाइकै सहाराको आव्श्यक्ता पर्नेछ 22
  • @
    @sarojshrestha8667منذ 6 سنوات कति राम्रो गित दिदी हजुर्को गित सुन्दा त आखा बात आसु आयो । कति भाबुक भको चित नदुखौनु ।
  • @
    @sopanbohara5397منذ 6 سنوات You are a brave women , God bless you. 2
  • @
    @niceactingtulbahadurb.k9421منذ 6 سنوات हिम्मत नहारनु बैनी यस्तै छ स्वार्थी संसार बैनीको जीबनको यथार्थ सुन्दा थाही नपाई यी आँखा बाट आसु झरेको थाहा नै भएन । 6
  • @
    @mahendrapokhrel8896منذ 6 سنوات बहिनीलाई सम्पुर्ण नेपालीको साथ छ । हिम्मत का साथ अघि बढनु होस, त्यो पापिलाइ तिम्रो आशुले पोल्ने छ,,,,,,,!! 2
  • @
    @brahmaputra7458منذ 6 سنوات Safalta ko shikhar ma xitai pugnus. Shuvakamana. The God always bless to you. 1
  • @
    @jamankarki3824منذ 6 سنوات यो कहानि सुनेर मेरो मन सारै दुख्यो यस्तो दुख कसैलाई नि नपरोस 2
  • @
    @milankc3691منذ 6 سنوات डिभोर्स चै नदिनु हजुर ले यो कलियुग हो । अाफनो मन सानो नबनाउनु होस हजुरको माईतिपक्ष बाट सदैब सात मिलोस, कानुले हजुरलाई अाधा हिस्सा दिलाउनेछ ।। 7
  • @
    @chutariمنذ 6 سنوات अशक्त भएको मान्छेलाई अझ धेरै माया सम्मान र सहयोग सरसहल्ला गर्नु पर्नेमा अझ दुख दिने??? यो बैनिको आसुले पोलछ सुख होइन जिन्दगी भरी दुख हुन्छ।ठिकैछ बैनी सुख आउँछ कुरेर बस्नुहोस तपाईलाई सलामछ✋✌✌✌ 30
  • @
    @TILAKBALAYARمنذ 6 سنوات बहिनी को कुरा सुनेर धेरै दुख लाग्यो,एकदिन् अबस्य राम्रो दिन आउने छ चिन्ता न गर्नु बहिनी। 3
  • @
    @jeevanthapa3828منذ 6 سنوات यो बैनी को काहानि र गीत सुनेर आँखा रसायो मेरो 1
  • @
    @radhikapoudel4540منذ 6 سنوات Oho ni didi hjur ko khahani le mero man xoyo hjur ko paila safalta tira lamkiyos subhakamana
  • @
    @harkamagar7184منذ 6 سنوات दिदी तपाई को यो पिडासुन्दा सारै दुख लाग्यो र आर्को तिर तपाईको यो जिऊने आटलाइ पनि हिर्दय देखिनै सलाम गर्छु
  • @
    @yambahadursunar5706منذ 6 سنوات Kun ho dislike garni yesto dukhanta katha dislike garni lai yesto naparla vanna sakkinna
  • @
    @saraspandey9200منذ 6 سنوات हेर्नुस् न अाफुलाई भनदा धेरै जसलाई माया गरे उसैले धोका दिनेछ न 14
  • @
    @rudrakhanal1015منذ 6 سنوات धेरै दुख लाग्यो मान्छे हरु किन यति पापी हुन्छन 1
  • @
    @badribhandari5025منذ 6 سنوات बैनी तपाईंलाई अहिले दुख भए पनि त्यो पापी पछि तपाईंको शरणमा आउनु पर्छ सत्यको जित अबस्य हुन्छ धैर्य गर्नु होला बैनी 1
  • @
    @sajonamhedspain849منذ 6 سنوات हे भगवान मेरो मात्र होकी भने को सबैको यतै छ 1
  • @
    @allthings5943منذ 6 سنوات Ma ta roye god bless you baini go ahead
  • @
    @jamunaphuyel5494منذ 6 سنوات Don’t worry didi ? God is with u ? Go forward, 6
  • @
    @sangitachaulagai9441منذ 6 سنوات baine.ko.sor.ramro.x.sabai.le.sata.denu.parx.thanku.baine.ma.dubai.bata.herda.i.xu 4
  • @
    @rabinkandel3613منذ 6 سنوات तपाईं लाई उसको खाचो पर्दैन बरु उसलाई नै तपाईंको खाचो पर्छ समय ले देखाउ छ् एकदिन अबस्से हेर्नू होला ? 27
  • @
    @pokhrelikanchhi2410منذ 6 سنوات पापी बुढा दिदिको कुरा सुनेर सार्है दुख लाग्यो/
  • @
    @nxyacn5099منذ 6 سنوات UR GR8 Sis.
    सफलताको सुभकामना ✋✋✋
  • @
    @chhabilalsharma8825منذ 6 سنوات तपाईं काे हाैसला र तपाइकाे हिम्मत काे कदर र सलाम छ हजुर लाई बैनि सदै जति पीडा भय पनि सगित काे कलन लाई लियर अगाडि बडि रहनु हाेला ।। 1