المدة الزمنية 19:54

अमृता गाहा मगरलाई स्याङ्जा समाज जापानको आर्थिक सहयोग

بواسطة Bhupraj Basyal
165 مشاهدة
0
9
تم نشره في 2020/09/22

घास कट्ने क्रममा रुखबाट लडेर घाइते गल्याङ नगरपालिका ११ तुल्सी भञ्ज्याङ्कि वर्ष ४० की अमृता गाहा मगर लाई स्याङ्जा समाज जापानले ९४ हजार ६ सय १३ रुपैयाँ सहयोग गरेको छ । २०७५ साल चैत महिनामा घास काट्ने क्रममा रुख वाट लडेर घाइते घाइते मगरको मरुदण्ड बाट तलको भाग पुर्णरुपमा नचल्ने भएपछि उहाँलाई अरुको सहारा आवश्यक परेको हो । विभिन्न ठाउँमा उपचार गराउदा समेत पहिलेको अवस्थामा फर्कन नसकेपछि मगर गल्याङ नगरपालिका ७ पेलाकोट चोकमा रहेको माइतीघरमा बस्दै आउनुभएको थियो । उहाँ हाल बसेको चोकमै पुगेर समाजको टोलिले सहयोग रकम हस्तान्तरण गरेको हो ।

الفئة

عرض المزيد

تعليقات - 0