المدة الزمنية 4500

कुवेतमा पुगेकी अनुद्वारा उद्धारको अपिल

بواسطة STIM NEWS
689 مشاهدة
0
0
تم نشره في 2019/07/11

नुवाकोट, महाकाली गाउँपालिका (साबिक) वडा नं ८ की अनु तामाङ दलालको प्रलोभनमा परी कुवेतमा बिचल्लीमा परेकी छिन् । राम्रो काम लगाइदिने आशमा ६ महीनाअघि दलालको फन्दामा परी भारत हुँदै कुवेत पुगेकी तामाङले अहिले शारीरिक तथा मानसिक यातना भोगिरहनु परेको गुनासो गरिरहेकी छिन् । ©stim news network Pvt. Ltd. To stay updated please CLICK HERE to SUBSCRIBE: /channel/UCJZS ... is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Visit us @ www.stimnews.com. ghurne bani kasari hataune- stimnews Connect With stimnews: facebook: http://www.facebook.com/stimnews twitter: http://www.twitter.com/newsstim Inquiries: stimnews@gmail.com

الفئة

عرض المزيد

تعليقات - 0