المدة الزمنية 21:37

अन्तरजातिय विवाह गरेको १ बर्ष नपुग्दै आशुको भेलमा डुबेको परिवारमा एक्कासी छायो खुशिका तरङ्गहरु ।

بواسطة Golden TV
664 205 مشاهدة
0
19.3 K
تم نشره في 2019/01/06

अन्तरजातिय विवाह गरेको १ बर्ष नपुग्दै आशुको भेलमा डुबेको परिवारमा एक्कासी छायो खुशिका तरङ्गहरु । krishna oli A/c 0770503165205001 sunrise bank contract No media coordinator : 9843633471, 9840528638 Camera& Edit : ShiShir Adhikari CCr Host : anup Limbu Golden Tv Presents:- Subscribe Us : /channel/UCn5GZvkLMrq68owIFdlG5JA?view_as=subscriber Website: Golden Nepal.com © All Rights Reserved GOLDEN TV - 2018 - Kathmandu, Nepal यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

الفئة

عرض المزيد

تعليقات - 1152
  • @
    @chhabi_vlogsمنذ 5 سنوات यति राम्रो फुल्दै गरेको जोडी लाई कस्को आँखा लाग्यो ं,,, कहिले पनि न छोड्नु है नानू ,,बाबूलाई ,,,ं# 169
  • @
    @krishnakhatri9235منذ 5 سنوات महान हुनुहुन्छ बैनि बैनिलाइ सलाम छ यो सा कहिलै नछुटोस 1
  • @
    @milansagar2182منذ 5 سنوات अाहा कति राम्रो जाेडि इश्वर ले बरदन दियकाे जस्ताे हजुर हरुकाे याे जाेडि कहिले नछुटाेस सधै भरि माया र सफल जीवन ले भरियाेस भगवान सङग मेराे यहिनै प्रथाना गर्दछु
  • @
    @chhabi_vlogsمنذ 5 سنوات आमालाई भित्र मन देखि नै सलाम ,आमाको साहासी पन चाहिँ हो साच्ची नै सलाम ,,? 47
  • @
    @ganeshtiwari3634منذ 5 سنوات हजुर आमा को हिम्मत अनि नाति नातिनी प्रती को हौसला तपाईं नै महान हुनुहुन्छ ,, यहाँ लाई कोटि कोटि नमन अनि भाइ बैनिलाइ सहानुभूति !!!
  • @
    @user-dk2oy4bv7zمنذ 5 سنوات कती राम्रो जोडीछ दैबलेनै जुटाको जोडी दैबलेनै नछुटाऊनाऊ आसीर्वाद छ 40
  • @
    @missionrokaya8867منذ 5 سنوات बुडि अति राम्री रैछिन जिन्दगी भरी साथ दिनु ल 190
  • @
    @rupatamang930منذ 5 سنوات So sweet Krishna and rupa God bless you always please help and support to this happy family. No-one knows what will happen tomorrow be positive be inspiration my lovely couple Kris +rupa 4
  • @
    @chandralimbupboمنذ 5 سنوات be strong.भाइ बहिनी हरु उद्धारणिय जोडि हो सारा नेपाली दाजु भाईको साथ सधै हुनेछ ।
  • @
    @RajKumar-ul7inمنذ 5 سنوات नानु भाईलाई कैलैनछोड्नु है भगवानले लियको परीकक्षाको अगाडी कसैको केहीलाउदैनरैछ क्यारे सधै यसैगरी मायालेहेरीरहनु 90
  • @
    @Rushmarai4منذ 5 سنوات wow u r so great lady.salute for your great soul
  • @
    @manto8031منذ 5 سنوات नेपालि चेलि होस् त रुपा जस्तो रुपा दिदिलाइ सलाम छ. 36
  • @
    @dambarkarki6917منذ 5 سنوات बैनी यो भाइ लाई कहिलै नछोडनु ल बुनु जति दुख भयनी तिमिले साथ दिनु 336
  • @
    @shankarb.c7519منذ 5 سنوات हजुर आमा सहाही अनि हसिली सुन्दर जोडिलाई भाबी सुन्दर जिवनको कामना
  • @
    @Inaya_mahiمنذ 5 سنوات श्रीमती होस त एस्तो सुख खुख मा साथ दिने हरेक कुराहरु बुझिदिने How sweet जोडि God bless you both
  • @
    @kamalbudhathoki566منذ 5 سنوات यिनै हुन नेपाल कि छोरो नेपाली आमाको सन्तती सच्चा माया को जोडी आशा छ यो जोडी कहीलै नाछुटोस!!! 42
  • @
    @aayushbrave729منذ 5 سنوات This is real love from bunu .keep it up bunu.u r great .true love never die, 1
  • @
    @munaido8557منذ 5 سنوات जिन्दगी भरी साथ दिनु उहाको साथ कहिले नछोड्नु ल sister धेरै माया दिनु श्रीमान लाई 27
  • @
    @arjungahatraj7873منذ 5 سنوات श्रीमती होस त येस्तो भगवान ले धेरै खुसी देउन जति आज खुसी देख्न पाइयो यो भन्दा दोब्बर खुसी देख्न पाइयोस् पछी पनि 272
  • @
    @deepikamaharjan4863منذ 5 سنوات Lots of love and blesses ❤️❤️
    Be strong and keep going together
    1
  • @
    @prakashbatala37منذ 5 سنوات धेरै मीठो माया पिरती । सधै यस्तै हासी खुशी हुनु ल ‍❤️‍
  • @
    @vanivani1020منذ 5 سنوات कति राम्रो जोडि छ बहिनी यसै गरी भाई लाई सदै साथ दिई राख्नु कहिल्यै साथ न छोड् 20
  • @
    @sherkhatiwada6433منذ 5 سنوات Hope this same interview may be seen again after 100 years..and on and on..best wishes for the best couple 1
  • @
    @shibabhattarai2545منذ 5 سنوات यो जोड़ीको साथ जूनि जूनि यस्तै रही राखोस सलाम छ रूपा बहिनी get well soon कृष्ण भाई हजूर आमा सहासी हुनु हूदो रैछ 14
  • @
    @sl_gorkhe2520منذ 5 سنوات सायद यति धेरै माया गर्ने श्रीमती देखेर होला भगवानलाई पनी आरिष लागेछ 152
  • @
    @ganesholi2566منذ 5 سنوات कृष्ण दाइ जे नहुनु थियो भै सक्यो ।अब यसैगरी खुशी हुँदै चलोस जीवन। Really I always feel you are my brother
  • @
    @purnapokharel5418منذ 5 سنوات यो जोडि ६५ बर्ष पुगे पछि फेरि यसरी संगै आएको हेर्ने मन छ 14
  • @
    @mayapoon828منذ 5 سنوات Always be happy both of u
    God blessed u
    1
  • @
    @dalasunar2055منذ 5 سنوات सच्चा नारी भनेको यस्तो पो होत यस्तो उदाहरणिय जोडी कहिल्यै नछुटोस। 3
  • @
    @vishnukancha1018منذ 5 سنوات हजुर अामा काे यो जाेस कहिले कम नाहाेस यो जाेढि काे मुहार सधैं यस्तै दुशि देख्ना पायस ,, बाबू लाई शिघ्र स्वास्थ्य लाभ काे कामना ,,, 53
  • @
    @themounteverest1700منذ 5 سنوات sunsilk ko kahani malai derai ramailo lagyoGod blesses both of you always be happy.
  • @
    @bimalatamang6739منذ 5 سنوات Dherai ramro Jodi. God bless you Abundantly. Don't be discouraged living God always with you both. God loves you
  • @
    @xopanatimro7468منذ 5 سنوات तपाईं महान नारी हो आफनो श्रिमान लाई कहिले धोका नदिनु ।है 58
  • @
    @sharmagirl7419منذ 5 سنوات God bless both of you keep smile be stronge.everything will be fine oneday.
  • @
    @himalsumiadnepal3426منذ 5 سنوات बुनु राम्रो सङग बस्नु है husband लाई care गर्नु अनि आफ्नो पनि care गर्नु है god bless you 16
  • @
    @sangitakhadka9926منذ 5 سنوات खड्का को छोरी हरु हिम्मत वाली हुन्छन नि है आमा।। अनि यो भाई बहिनी सधै येसरी नै हासी खुशी रहुन 32
  • @
    @motivationlife7884منذ 5 سنوات Never give up brother love you so much Nabin oli from Russia we are together
  • @
    @tulunepali5756منذ 5 سنوات Be strong n hpy both of u perfect couple Rupa sis u r such a great god bless u
  • @
    @jhabindragarti2553منذ 5 سنوات यो भिडिव हेरेर असुनै झर्यो कति मन दुख्दो भिडिव बुनु भाइलाइ कहिले न छोड्नु ल माया भन्नित यो पोत 24
  • @
    @iamsimran6276منذ 5 سنوات Such a lovely couple..
    Stay together forever both❤️
    1
  • @
    @rameshchoudhary6483منذ 5 سنوات भाइ,र बहिनीलाई धेरै परमेश्वरले अाशिष् दिनुभएको हाेस । रुपा बहिनि भाइलाई यस्तो छ भनेर कहिले पनि चिन्ता नदुखाउनु हाेला किन कि तपाईंहरू काे साथमा परमेश्वर हुनुहुन्छ ।अामेन म हाल साउदी अबर बाट 9
  • @
    @khagendradhimal87منذ 5 سنوات ल है म कतार बाट हेर्दै छु हिम्मत न हार्नु है भाई ✋✋✋✋✋✋✋ 36
  • @
    @bishwogm8413منذ 5 سنوات यो अबस्थामा पनि कति खुशी जोडी सधै यसरी नै हासी खुशी रहनु भाइ अनि बहिनी अनि पुर्ण स्वास्थ लाभको कामना भाइ
  • @
    @ManishKumar-nk3piمنذ 5 سنوات मुरी - मुरी धन्यवाद ति सहयोगी हात र मनहरु लाई तपाई हाम्रो यो सानो सहयोगले भाई को दीर्घायु जिबनमा आफै हिडन कपडा लगाऊँन सक्ने सम्म सक्ने तेवा मिल्ने छ/ अन्तमा सम्पूर्ण तिमलाई अग्रिम अपार सलाम सम्मान गर्दछु ।। म चाइ इंडिया बात हेरि राखेको छु। ढंन्यवाद।। ....وسعت 2
  • @
    @krishnadev755منذ 5 سنوات Great wife n husband, god bless u always be happy.
  • @
    @labs19منذ 5 سنوات Baini timi jati ramri xau tettii ramro timro maan xa
    Vai lai yesari nai zindagi vari saath dinu
    God bless you both
    9
  • @
    @deepakkunwar7782منذ 5 سنوات जिवनमा हजुर जस्तो जोडि ले हिम्मत कहिले नहार्नु कसम म हेरे र रोय तर म कुनै न कुनै दि नखायर नि सहयोग गर्ने छु 34
  • @
    @kamalgurung7340منذ 5 سنوات Get well soon brother
    God Bless Both of you and your beautiful family.
    ❤❤❤❤
  • @
    @gigihadid7520منذ 5 سنوات They have the most strongest heart. love
  • @
    @mohanthapa4328منذ 5 سنوات यस्तो श्रीमती पाउनुत एकदमै भाग्यमानी हाे। 9
  • @
    @sabinnepali1686منذ 5 سنوات God bless you both and need to help this couple everybody.
  • @
    @ManojSingh-lz4veمنذ 5 سنوات धन्यवाद दाइ तपाईं र भाउजू को जोडी लाई मत नेपाल म गर्ब मा छु
  • @
    @yanusharai8227منذ 5 سنوات श्रम गर्नु सक्नु हुन्न्न कृष्ण भाइले, वाहाको बिबेक सीप योजना गर्नु सक्ने क्षामता वाहा सङ्ग नै छ, त्यसैले संबंधित निकायले वाहाको बिबेक को मुल्यांकन गरि जागिरको ब्याबस्था गर्नु पर्यो, र रुपा बैनी जस्तो श्रीमती तपाइको भाग्यमा हुनुहुन्छ, हरेस बिल्कुल नखानुओस, गड ब्लेस युउ ....وسعت 84
  • @
    @devichhetri3018منذ 5 سنوات True love!
    God bless you both.
    Take care
  • @
    @youme2059منذ 5 سنوات स्वछ मन भयको भाइ आशिष् भाइ अनि निस्चल मन अनि मीठो हासो रुपा बैनी को !
    तपाईं हरु को जोडि अजमबरी रहोस
    I belive in love.
  • @
    @melongurung8537منذ 5 سنوات यसतो हुदा पनि कति रामरो खुसि सदाई भरि खूसि खूसि नै भई राहोस सबैले सकदो सहयोग गरनु परछा है
  • @
    @karunachamling8312منذ 5 سنوات Be happy & strong god bless both of u
  • @
    @damikoti8873منذ 5 سنوات कहिले पनि नछुटोस यो सुन्दर जोडी
    god bless u
    3
  • @
    @zetlidong3788منذ 5 سنوات कति राम्रो जोडी ।भगवान पनि कति निस्ठुरी pLease नानी जे हुनु आफ्नो भाग्य यस्तै रहिछ कहिले नि दुख मन नहुनु एक न एक दिन राम्रो र खुसी सुखीको दिन आउने छ 15
  • @
    @manishshrestha6593منذ 5 سنوات Wife should be like this feeling proud to have a nepali wife like she.. salute to her
  • @
    @premthagunna2196منذ 5 سنوات यो भिडियो हेरेर आखा नै रसाएर आयो
    तर रुपा बहिनीको त्यो महान काम र सोच
    ले चाहि अतेन्तै खुशी छु । तिम्रो त्यो महान कामको लागि हजुरलाई मनै देखि बधाई तथा
    नमन गर्न चाहान्छु । सधै भरि साथ र सहयोग
    माया प्रेम रहिरहोस् । भाई को सिघ्रस्वास्थ्यको कामना गर्दछु ।महान नारी रुपा बहिनी ।।
    .
    ...وسعت
  • @
    @rabinmagar7251منذ 5 سنوات God always keeps you happy aalways keeping your husband happy 1
  • @
    @uniqbudhha5496منذ 5 سنوات बुढी होस् त यस्ताे। वोर्ल्ड वेस्ट जोडी 2
  • @
    @Nepalihoni321منذ 5 سنوات True love vaneko yasto hunu parxa hajur hajurko joban khusi ra Sukhi Rahos god bless you ✊✊
  • @
    @hemlatarai5078منذ 5 سنوات God bless u both couple and stay happy and together always
  • @
    @suredramagar1817منذ 5 سنوات रुपा मगर बैनीको आगामी दिनहरू सधैं सुखमया रहोस 5
  • @
    @user-ob5xh1ys7fمنذ 5 سنوات राम्रो लोव स्टोरी ,रुपा र कृष्ण को‍❤️‍‍‍❤️‍‍‍❤️‍‍
  • @
    @shyamgurung2395منذ 5 سنوات कत्ति निष्ठुरी दैव पनि यति धेरै माया गर्ने जोडी लाई पनि डाहा पो लागेछ ! जे होस बुनु तिमीले यति धेरै माया गरेकी छौ खुशि लाग्यो ! सबै यो तिमीहरु को भाग्यको खेल नै यस्तै रैछ 26
  • @
    @manitasunuwar4573منذ 5 سنوات Live happyly .1day Jesus will save u.
    You both lovebirds have a great heart.n you 2 grandmom.
  • @
    @phurilama7421منذ 5 سنوات यस्तो राम्रो जोडी किहल्यै धोका नदे है रुपा बहिनी भगवानले साथ दिनेछ।
  • @
    @kamalalemagar5894منذ 5 سنوات Wow realy so happy moment for me because of its true love story and good couple.I wish all the best and god bless u 1
  • @
    @SujinaTamangOfficialمنذ 5 سنوات बिचर ,येस्तो कोपिला जस्तो जोडीलाई किन ,येस्तो पिडा खप्ट्यो,हे भगवान,,
    So sed news दुख लाग्यो हजुर यो भिडियो देखेर ,
    59
  • @
    @manishgurung5944منذ 5 سنوات I wish both of couple live happily forever an ever
  • @
    @Ashokkumar-jm3esمنذ 5 سنوات धेरै दुख लाग्यो । सुन्दर जोडी देखेर दैबलाई आरिष लाग्यो । बुनु husband लाई सधै साथ दिनु भगवानले रक्षा गरुण ।
  • @
    @sewasewarotv9674منذ 5 سنوات बहिनी तिमिलाइ देखेर महिला प्रती अझ इज्जत बढेर गयो मेरो,,,,श्रीमान,,,लाई कहिले नछाडेउ है ल,,,,तिमी लाई सबैले देबि को रुप मा चिन्ने छन,,,,,,उहाँ लाई,,,तिम्रो साथ,,,चाहिन्छ,,,जिम्मेवारी छ तिम्रो हात मा,, 4
  • @
    @sitaramrimal4364منذ 5 سنوات नेपाल बिधुत प्राधिकरण ले भाई को सम्पुर्ण खर्च हे रोस र आगामी दिन मा उस्ले सक्ने काम दिओस्, कृपया पत्रकार मित्रहरु कुलामान घिशिङ सँग अनुरोध गरिदिन पर्‍यो । । । 9
  • @
    @narayanadhikari5735منذ 5 سنوات पत्रकार साथि भाइलाई कुलमान सर सग भेटर भाईकाे बारेमा सबै कुरा हरु सेयर गरेर भाईकाे ठूलो दिमाख छ कुलमान सरले कतै अारामसग बसेर काम गन सकिन्छ कि यसका लागि पल गनु 93
  • @
    @wakilrai4954منذ 5 سنوات अहिले को स्वार्थी दुनियाँमा पनि तपाईं जस्तो सुन्दर मन भएको छोरी दिदी बैनी बुहारी देख्न पाउँदा साह्रै खुशी लाग्यो हरेक घरमा तपाईं जस्तै छोरी जन्मीउन।बैनी।
  • @
    @ashokshrestha1991منذ 5 سنوات मेरो सलाम छ।।।।बैनी लाई ।।।।।।साथ कैले नछाड्नु ल
  • @
    @yooxettri4507منذ 5 سنوات ल है म अस्टेलिया बाट हेर्दैछु कृष्ण को साथ कहिल्यै नछोड्नो है 11
  • @
    @laxmanrana8609منذ 5 سنوات आह माया भने को यस्तो पो हो धेरै राम्रो जोडी दिदी यो दाइ कहिलै नछाड्नु होला हामी छैउ दुख सुख मा काम दिने सधैं यस्तै खुशी हुनु मेरो यहीँ छ मेरो शुभकामना दाइ दिदी अनि आम लाई 3
  • @
    @lilbahadurkhadka8973منذ 5 سنوات True love is never die God bless you both of you
  • @
    @poonampariyar5882منذ 5 سنوات Get well soon dai
    God bless both of you❤❤❤
  • @
    @user-dm2zv6zq1tمنذ 5 سنوات रुपा बैनी तपाईँ महान हुनुहुन्छ, तपाईँको उदारता देख्दा भगवानपनि नतमस्तक हुने छन 1
  • @
    @rabinrainrabinain8129منذ 5 سنوات सबै येस्तै नारी भए छोरा मान्छे को जिन्दगी कायापल्ट नै हुन्छ 3
  • @
    @jptclear8663منذ 5 سنوات सच्चा जीवन साथी भनेको यो हो सिघ्र स्वास्थलाभको कामना love story पनि धेरैराम्रो रहेछ filmy style 4