المدة الزمنية 38:45

Kantipur Samachar | कान्तिपुर समाचार, ०२ पौष २०७८

بواسطة Kantipur TV HD
28 458 مشاهدة
0
558
تم نشره في 2021/12/17

Kantipur Samachar | कान्तिपुर समाचार, ०२ पौष २०७८ आजको मुख्य समाचार - * पेचिलो बन्दै गएको एमसीसीबारे सहमति खोज्न सर्वदलीय बैठकको तयारी गठबन्धन भित्रकै दलहरुको अर्थपूर्ण मौनता प्रमुख प्रतिपक्ष एमाले भन्छ- सरकारको एजेण्डा हेरेर निर्णय गर्छौं । * स्वास्थ्य क्षेत्रमा दिगो विकास लक्ष्य हासिल गर्न सरकारसामु चुनौतीका चाङ मातृ र नवजात शिशु मृत्युदर अझै नियन्त्रण बाहिर विपन्नको जीवनस्तर उकास्न नयाँ योजनाको खाँचो । * नयाँ सोच भएका उद्यमीलाई लगानी गर्ने सरकारी योजना तीन वर्षदेखि अलपत्र अर्थ मन्त्रालयले कार्यविधी नै बनाएन उद्यमशीलता बढाउने योजना गफमै सिमित । * आधाभन्दा बढी अफ्गानीलाई पर्याप्त खानाकै अभाव साउदी अरेबियाले दियो पहिलो पटक ६५ टन सहायता सामग्री । * ए डिभिजन लिगको शीर्ष स्थानको मच्छिन्द्र, संकटासँग गोलरहीत बराबरीमा रोकियो सातदोबाटो र आर्मीले पनि अंक बाँडे । #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/

الفئة

عرض المزيد

تعليقات - 14