المدة الزمنية 4:45

अन्तराष्ट्रिय विमानस्थलमा यसरी लुटिए साउदीबाट आएका सोझा नेपाली युवाहरु

بواسطة NayaPage
290 792 مشاهدة
0
1.8 K
تم نشره في 2016/10/16

आफ्नै देशको विमानस्थलमै ‘लुटिए’ साउदीबाट आएका १८ सोझा नेपाली लुटिएका सोझा कामदारहरुलाई उल्टै प्रहरी र प्रशासनले धम्काए काठमाडौं :- शुक्रबार साझ फ्लाई दुबईको उडानबाट सप्तरीका दिनेश शाहा तीन बर्षपछि साउदीबाट आफ्नो देश आउदैं थिए । साउदीको जेलबाट सिधैं नेपाल आउन पाउँदा उनी निकै खुसी थिए उनी । साथमा पैसा त थिएन । थिए त केही नयाँ कपडा र मोवाइल । परिवारका प्रियजन र आफन्तका लागि केही नयाँ कपडा बोकेर साउदीबाट नेपाल आउदैं गर्दा शाहा कम्ती खुसी थिएनन् । भन्छन्,‘कतिबेला विमानस्थलमा ओर्लिएर घर जाऔं जस्तो भएको थियो ।’ फ्लाई दुबईको उडानबाट शुक्रबार राती करिब ९ : ४५ बजे अन्तराष्ट्रिय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गर्दा खुसीले फुरुङ्ग भए उनी बाँकी हेर्नुहोस् नयाँ पेजमा : -http://www.nayapage.com/?p=126284&preview=true

الفئة

عرض المزيد

تعليقات - 197