समसामयिक सामान्य ज्ञान 2078||समसामयिक अपडेट||समसामयिक नेपाली सामान्य ज्ञान#समसामयिक
तपाईंहरुलाई स्वागत छ youtube channel Nepali GK Update मा। तपाईंहरुले यस भिडियोमा शाखा अधिकृत ,नायब सुब्बा, खरिदार तथा विभिन्न संस्थानका परिक्षाका लागि महत्त्वपूर्ण समसामयिक सामान्य ज्ञान बारे अध्ययन गर्न सक्नुहुनेछ ।