المدة الزمنية 26:46

दर्जी र बाहुनीले गरे प्रेम बिहे । हातै नभएको बच्चा जन्मियो आर्घाखाचीमा Sangarsha ko katha.

بواسطة Gtv Nepal
152 195 مشاهدة
0
3.4 K
تم نشره في 2020/12/10

बाजे र बा बाको पाला देखी गरिविले नछोडेको कठै यो जिन्दगी ..... छोरा नातीले त केही सुखको अनुभुती गर्लानभनेको तर आज नातीकोको पनी यस्तो विजोग जन्म भयो ल हेर्नुस त ....... .... जिन्दगीमा मनपरेको मान्छे संग सुखले जिन्दगी विताउछु भनेर परियार जातको केटा संग विहे गरेकी विस्नु अहिले माईती बाट आफु दुख प्रदा एक कल फोन समेत न आउदा र छोराको यस्तो जन्म हुदा जिन्दीमा अन्तरजातीए विहे गरेर ठुलो भुल भयो भन्दै भाग्यलाई यसरी सराप्दै छिन..ए भगवान के तिमी साचीकै भगवाननै हौत .. के हामी जस्तो लाटा सोझा गरिवीको हात्तीले देखाउने जस्तो दाहारा मात्रै हौ यदी भगवान भए आज यो निद्रोश बालक जन्मीदा समेत के हेरेर बसेको थियौ . दर्शकहरु.आज म अर्घाखाचीमा छु ..मेरो आखाले यस्तो विजोग बच्चालाई देख्न परेर्यौ सायद यो सबै सपना थिएन त्यो विपना थियो भत्कना लाएको एउटा सानो झुपडी थियो ..त्यो झपडीमा ४ जनाको परिवार थियो अनी त्यो परिवारमा एक शिशुको जन्म भयो तर हातै नभएको .....द्रर्शकहरु जन्मे पछी संर्घष गर्दा गर्दै सफलता कैले नपाएका गरिवीले नछोडेको परिवारमा जन्मेको बच्चानै दुख लेखेर जन्मे पछी त्यो बच्चाले सुख खोज्न कहा जाने द्रर्शकहरु.... नमस्कार द्रर्शकहरु तपाई कार्यक्रम संघर्षको कथा हेर्दै हुनुहुन्छ म कार्यक्रम प्रस्तोता दिपक नेपाली आज म अर्घाखाची जिल्लाको मालारानी गाउँपालीका वाड नम्बर २ सल्लरीमा आएको छु अन्तरजातीए प्रेम विहे गरेको १ बर्षमा राजेन्द्र परियार र विस्नु पौडेलबाट जन्मीएको छोरा हात खुट्टा विना जन्मे पछी परिवारमा रुवा बासी भएको छ ...आउनुहोस यो परिवार संग कै कुरा गरेको छौ भिडियो पुरा हेर्नुहोला ..... #संघर्षको_कथा#

الفئة

عرض المزيد

تعليقات - 235