المدة الزمنية 18:38

रमेश नन्दाको विवाह बारे माताको यस्तो भविष्यवाणी।रमेशले आँखा देख्ने भए जेलमा हाल्थे।Ramesh & Nanda |

بواسطة Times TV Network
488 508 مشاهدة
0
7.6 K
تم نشره في 2020/12/04

रमेश नन्दाको विवाह बारे माताको यस्तो भविष्यवाणी।रमेशले आँखा देख्ने भए जेलमा हाल्थे।Ramesh & Nanda| #timestvNetwork#Ramesh_Prasai_Nanda_Singh Your Credits; Ramesh Prasain Lalmohar Ramesh Prasain Nanda Singh Sabita Mata Ramesh Prasain Swatantra #Channel Url: /c/TimesTVHd Welcome to our channel Times TV Network. We are mainly focusing breaking news,amazing facts,comedy,slideshow news reports, corruption , tips and entertainment etc......... Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. Embedding on website is allowed.

الفئة

عرض المزيد

تعليقات - 453
  • @
    @TimesTVHdمنذ 4 سنوات अनुशासित बहुप्रतिभाशाली आकाशकी परि आइश्मा दशैं आउनै लाग्दा घर परिवार संझेर भाबुक 5
  • @
    @dhrubaprasadbadal551منذ 4 سنوات रमेश ले अाखाँ देखने भयकाे भय नेपालकाे मात्रै हाेईन यसियाकै कमाणडर हुनेथिय 9
  • @
    @shresthakllionمنذ 4 سنوات यो माता हुँ भन्ने बाबा हुँ भन्ने जतिलाई २ टुक्रा बनाई दिँदा हुन्छ। यो सबै ठगी खाने धन्धा हो। भुत्रोको भगवान। सबै भन्दा ठूलो मानवता हो। 3
  • @
    @resamabohara8606منذ 3 سنوات माता हजुर को कुरा सनेर मालाइ सारै चित्त बजो मेराे भबिसे बाणि गर्दुनुन 1
  • @
    @santoshmajhi2564منذ 4 سنوات बकम्फुसे माता जन्म दिने भगवानलाई त खुलेर माता भन्न पाकु छुइन यस्ता अध्यारोमा गोलि हान्ने हावादारी भबिस्यबाणी गर्ने आइमाईलाई माता भन्नू अन्ध बिश्वासको पछि लाग्नु जस्तै हो !! 24
  • @
    @bhupenkarki5966منذ 4 سنوات यो माता को अनुहार देखे भने पनी मेरो रीस उठ्छ हौ 90
  • @
    @prajwalkc1195منذ 4 سنوات सबिता माताजी रमेसकाे बारेमा राम्रा कुरा बाेल्नुभाे धेरै धेरै धन्यबाद छ,
  • @
    @laxmanchalise8670منذ 4 سنوات यो हावा दार्ही कुरा गरेर बस्न भन्दा काम गरेर खाएकै राम्रो अस्लि माता हरु को अपमान हुने काम न गरोउ । 6
  • @
    @kamalyonjan9369منذ 4 سنوات माता जी ले भन्नु भा थ्यो २०७६ साल मा राजा आउ छ भन्नु भा थ्यो खै पुग्ये को 55
  • @
    @tsbohara5280منذ 4 سنوات यी कस्ती माता हुन के गर्छिन सिन्दुर त हाले छन नी हो बिहे गरे की जस्ती छन नी माता भयेत कुटी बनायेर कुटी मा बस्नु पर्ने होनी हो का दिदी को घर बैनी को घर जान्छन रे माता पनी तर जे भये पनी रमेश जी को प्रसंस्सा राम्रो गरिन राम्रो लाग्यो ....وسعت 12
  • @
    @ushalama2818منذ 4 سنوات माता हुन पाए पछि आफू जस्तो पवित्र कोई छैन भनेको जस्तो गर्छ समाजको अगि त सब भन्दा भिन्नै हुन खोज्छ 3
  • @
    @sharkikumar7861منذ 4 سنوات नेपाल सरकार्ले के हेरि बसेको छ यस्तो झुतो फैलाउने माता हरु लाई किना जेल हल्देना 5
  • @
    @ashishtiwari3308منذ 4 سنوات थुक्क दुःखि आत्मा जिबन भाई पनि दृष्टि बिहिन रे .बरु तिमी नै दृष्टि बिहिन 46
  • @
    @liamnepali5381منذ 4 سنوات यो पत्रकार को काम छैन किन अरु को नाम गरनु no name no belam किन चर्चा पर्चा गर्नु पर्यो जे छ ठिक छ नि भाग्य मा जे लेखेको छ तेहि छ नि 8
  • @
    @babitabaniyajerry3715منذ 4 سنوات नमस्कार सम्पुर्णमा आउनुस साथि हरु यो मेरो च्यानलमा पनि जोडिनु होला धन्यवाद ।।। 105
  • @
    @kumaryakkha956منذ 4 سنوات रमेस प्रसाईंले गाएको गीत थाहा नहुँनु उनको स्थाई ठेगाना थाहा नपाउनु तिमी ट्युबेको अक्षमता देखियो 12
  • @
    @netrabasnet9066منذ 4 سنوات अझै हामिमा अन्धबिस्वास हटेको छैन माता माता भनि यस्तो को बिस्वास गरेको छौ । 7
  • @
    @SajiloEnglishBhasaمنذ 4 سنوات ‍❤️‍वैवाहिक जीवन को धेरै धेरै शुभकामना छ है दुवै जनाको दम्पत्तिलाई जीवन लाई‍❤️‍ 1
  • @
    @prakashnepal5103منذ 4 سنوات येस्तो पनि माता छि येस्लाई के थाहा छ अलौकिक शक्ति भनेको के हो । ज्ञान भनेको के हो । 8
  • @
    @chhabilalkhatri529منذ 4 سنوات हजुर को कुरा एकदम सहि भन्नु भयो रमेस जी एकदम सहि हो
  • @
    @sabinalimbu9736منذ 4 سنوات हे भगवान माता? कहाँ को माता कस्तो माता काम गरेर खाउ प्रभु 2
  • @
    @devitarelamichhane1937منذ 4 سنوات वीचरीलाई केको दोस् हामीलेनै साक्षात् माता भन्दीएपछी की कसोहो मीत्रहरु? 3
  • @
    @chandrashorrai2723منذ 4 سنوات यो माता र youtuber को राम्रो business भएको छ। 1
  • @
    @suryashrestha6007منذ 4 سنوات यस्ता पाखण्डी आइमाई जसको आफ्नै भविस्य छैन, त्यस्ताले अरुको के भविस्यको कुरा गर्छ ? 44
  • @
    @santosh-paudyalمنذ 3 سنوات तो माता भन्नेको इमो नंबर पाउन सकिन्छ बने दिनुहोला।म दिल्ली बाट if possible please 1
  • @
    @dlibahaduraleale584منذ 4 سنوات Mata jile ekdam sahi kura garnu bhako chha jay ho mata jiko jay ho 3
  • @
    @HariKrishna-tj3btمنذ 4 سنوات यो पत्रकार कार लाई खान पुगेन र गयो यो आईमाई सँग इन्टरभिउ लिन 1
  • @
    @hgurung100منذ 4 سنوات माताले हालमा बैगुन र सानो सानो काक्रोले काम चलाउदै छे नि 1
  • @
    @bharatpoudel28منذ 4 سنوات तिमी आँखा भएर पनि यस्ता भ्रमित कुरा गरि ठगी खान्छौ , आँखा नभएको ब्यत्तिले तिमी जस्ता ठग लाई challenge दिएका हुन ! यति सम्झ ! जय होस माता 1
  • @
    @sumanpradhan418منذ 4 سنوات साची महिनावारी हुन्छ र तेहि महिनावारी रोकेर सन्चो नभएको हो भन्छ नि के हो साचो। मेरो अलौकिक शक्ति ले त अर्कै अर्कै भन्छ, माता आमा बनी दै। 1
  • @
    @sangitkumar1684منذ 4 سنوات तपाई को दृस्ठि ले जिवानलाई समेत दृस्ठि भिहिन देख्नु भएछ भने रमेश प्रशाई जस्त्यो दुनियाँ कै ग्यान भएमो बेक्तीलाई कसोरि दृस्ठि बिहिन भन्नु हुन्छ साचो दबै शक्ति त उहाँमा छ तपाईलाई थाहा छ माता को अर्थ के हो भनेर हेरुन्स्स ईश्वरले सबै मान्छेलाई एउटई रचना गरेको हुन्छ कसैलाई जन्म दै बोल्ने हिन्ने शक्ति देको हुँदैन अनि अनेक मान्छे समाज परिवार बाट सिक्ने हो जब आफै धानिन्न स्कने हुन्छ त बाटो आफ्फै खोज्छ आफ्नो आफ्नो कर्म बाट जिवान यापन गर्छ कसैले राम्रो कर्म र पबित्र मन सुध बेवार कैयु तप्शाया बाट ग्यान प्राप्त गर्छ तपाईले एति मात्र बुझुन्न्स्स भग्वान बाट सिकेनो ग्यान पाएको शक्ति को बेपार दुरुपयोग कसैले गर्दैन त्यो पुजारी होस्स या योगि साधु या माता या पास्सटर उनै को ग्यान बाट पाएको शक्ति को बेपार गर्छ अनि मान्छे निको पार्न पशु काटने बलि दिने भोग दिने भबिश्ववाणि गर्न यो कार्य गर्छ भने त्यो नै माहा पापि हो त्यो धर्म होईन स्बै ईश्वर कै स्नतान हो कोई मान्छे बाट कोई मान्छेलाई लुट कमाई खाई कुनै धर्मले भन्दैन तपाई साचो माता हो भने धर्मलाई निभाउना सिकनुस्स कमाउना नसिकुस्स माहा ग्यान आफै प्राप्त गर्नु हुन्छ साचो ईश्वर रुपि मन तेहि हो जो अरुको दुख देख्न स्कदैन आफू नखाई खुवाउछ जो आरु को आँसु स्ङ्गै रुन्छ अरु को खुशी मा आफू नि हुन्छ मिठो र स्मभ्य बोल्न्छ कर्म मा अडिक्ता र धर्याता राख्छ लोब लाल्ज त्याग गर्छ त्यो नै माहान ग्यान हो ....وسعت 1
  • @
    @dambarbbk4474منذ 4 سنوات very good mata Rajtantar forkau Nepal bochau hendu rast kaym garou Jai NEPAL
  • @
    @laxmibista6687منذ 4 سنوات जिबन
    बिष्ट
    दृष्टि बिहिन हो र?
    आज मात्रा थाहा पाऐ
    2
  • @
    @reenjaanreenjaan5626منذ 4 سنوات बोली को दिन को भबिस्यबाणी गर्न सक्ने क्षमता छ भने,भन्नुहोस् सबै को भबिस्य को बारेमा बताउन सक्नु हुन्छ,यो सबै भ्रम हो।पैसा कामाउने बाटो।। 12
  • @
    @kawaiiclouds3214منذ 4 سنوات हाम्रो देशमा भयका कतीपय ,यो माता भन्दै माथी पुराई दीने , अन्ध अल्छी बीस्वासी हरु देख्दा पनी अचम्म लाग्छ, अझ झन यो माता भन्ने आमाई को कैवाको जस्तो ॲाखा घुमाउदै बोल्ने रवाफीलो बोलाई देख्दा त झन एत्तीकै उदेक लागेर आउने मै हुॅ भन्दै कती रवाफीलो नमीठो हो बोली पनी छ्या! ....وسعت 1
  • @
    @alinasubedi4340منذ 4 سنوات अलिकती दिब्य कृपा भयो भ्न्दैमा मान्छे आफू नै भगवान हो भन्ने ठानछन।कलियुग न हो।।
    धर्म को बेबार।
    फोन गर्न साथ अकाउन्ट् मा पैसा लाउन भन्ने ।।आफुले आफुलाइ मै हु भन्ने घमण्ड
    1
  • @
    @lungelimagar8705منذ 4 سنوات माता होइन धातुव माता हो मता को नाम म कलाङ्ग हो कुनै बोक्सी लयो होला अनि मता भन्ने बसेछ अनि के खोइ अहिले सम्मा गरेको भबिस्या बाडी गरेको मिलेछ थागी खाने बातो रोजेछ काम गरि खानु ।। 1
  • @
    @mg.pareeyarمنذ 4 سنوات नारी भएर एउटा सृष्टि राख्ने नसक्ने ? तिम्रा कोखमा पनि अतभुत क्षेमता वान सन्तानको जन्म हुन्थ्यो होला। सन्तान लाई कोख मै तुवाएर अरुका सन्तानलाई अर्थी उपदेश दिने हैट! यस्तै आइमाईले गरेको कर्म लाई भन्छन्
    .
    ...وسعت
  • @
    @jagirmanrai6413منذ 4 سنوات आलु खाऊ माता तिमिले गरेको भबिस्यबाणी त पुगेर के भन्नु 1
  • @
    @hgurung100منذ 4 سنوات कसैले तपाईं नभनि आफै मपाई हुदै छौ मोरि को कोस्लाई चाहि डोर्यायो होला जान्न पाए हुन्थ्यो । 1
  • @
    @user-cq8zk9lp1iمنذ 4 سنوات हे युटुबे अरु काम गरेर खाय हुन्न ??,,यस्ता पतौरी लाई अन्तरबार्ता गर्न लाज लाग्दैन???
    अनि पत्रु आइमाई काम गरेर खा हावा गफ हानेर माता नबन,,
    भेटे भने घोप्टो गरि दिन्थे
    2
  • @
    @zeroone5857منذ 3 سنوات सबिता तिम्रो र मेरो बिहे हिन्छ कि हुदैन राम्रो हेर त 1
  • @
    @sitagaire9979منذ 4 سنوات कति बोल्न सकेको हो माता जि हजुर कस्तो हुनुहुन्छ मैले त हजुर लाई दुबईमा भेट पछि थाहा पायौं जुन कुरा सोधेको छ तेहि जबाफमा होइन भाषाड गर्ने 1
  • @
    @tamangkarna7488منذ 4 سنوات माता को कुरा कुनै साच्चो हुदैन मिल्दैन 1
  • @
    @anjitakhadka6738منذ 4 سنوات Namaste mataji ramro xa hajur ko kura❤️❤️❤️❤️
  • @
    @sitaghimire143منذ 4 سنوات Honi Mata ji yo ladies ni Ali kharab vxn jusko budo vayani huni really Mata thanks hajurlae 1
  • @
    @Patherkot-Highkotمنذ 4 سنوات नमस्कार साथी हरु हाम्रो channel मा जोडियर साथी बनौ है अनि अघि बडौ 2
  • @
    @sarojphuyal8583منذ 4 سنوات जीवन बिष्ट दृस्टि बिहिन रे ufff के के सुन्न पर्छ हो। 1
  • @
    @fadindrabahadur6590منذ 3 سنوات जिबन बिष्टलाइ दृष्टि बिहिन रे मानहानि भएन 1
  • @
    @bhagirajlimbu4156منذ 4 سنوات अाफ्नाे भबिस्य जान्ने हाेईन अरुकाे भबिस्य जान्ने जाठि माता ठगि खाने काम गरेर खानु नसमेर माता।बनेकि जाठि । 1
  • @
    @sabinapathak216منذ 4 سنوات Aalu jasto mata keko mata ho vani karona vane roka aaudaix vane kura kina navaneko tata mata hoin thaka chai ho 5
  • @
    @ishornewyork1317منذ 4 سنوات यो माताले सब लाई मुर्ख बनाएर महल ठडायेर आफु लाई महान सम्झिन्छ्न , यो ठग्नि माता हो कसैले बिस्वास नगरौ है , आठ कलास पनि पास गरेको छैन येस्ले
  • @
    @Astushriمنذ 4 سنوات ठग भग भाङ जे जस्तो भय पनि राम्रो न राम्रो जे जस्तो भय पनि सभ्य कमेन्ट गर्नुहोस न मित्रजन हरु यहि पोस्ट मा हजुर तपाईं हरुको आफ्नो दिदीबहिनीले पनि त हेर्दै गर्नुहोला नि बाबै यतिसारो गिरेर तुच्छ अस्भ्य सब्द प्रयोग न गर्नुहोस किनकि हामि नेपाली हौ नेपाली बनौ नेपाली भनौ सभ्यता को परिचयपत्र भनेको नेपाली को स्वाभिमान बिरता र लगनशीलता हो मित्रजन
    जय जननि जन्म भुमि
    .
    ...وسعت
    1
  • @
    @mausamsarumagar9323منذ 4 سنوات यो मता होईन रतोतिक लयोभनेर मता भनिन्दैन 1
  • @
    @premlingkhim8811منذ 4 سنوات जान्नु तान्नु छैन रमेश झापाकोरे यस्तो माता रमेश त ताप्लेजुङ्ग को रमेश 1