المدة الزمنية 6:45

Hamro Dolakha Ramro Dolakha (खरिढुङ्गा, हात्तिछहरा, कालिञ्चाेक भगवती मन्दिर, दाेलखा भीमेश्वर विशेष)

552 مشاهدة
0
41
تم نشره في 2021/05/15

नमस्कार सम्पूर्ण दर्शक महानुभवहरुमा यस दाेलखा जिल्लाकाे प्राकृतिक सुन्दरता, धार्मिक सहिष्णुता विषेश भिडियाे बनाउनुकाे उद्देश्य यहाकाे विभिन्न मनाेरम दृष्यहरु खरिढुङ्गा,यहाकाे कृषि, झरना, नदिनाला, मठमन्दिर,टापु, हिमाल ताल अादि देखाएर पर्यटन प्रवर्द्धनमा थप सहयाेग पुर्‍याउनु रहेकाे छ । त्यसैले हामी सबैले यस भिडियाेलाइ लाइक, कमेन्ट, सब्सक्राइब तथा सेयर गरि देशभरि छरिएर रहेकाे दर्शक महानुभवहरु समक्ष पुर्याइ पर्यटक नगरिय सुन्दर दाेलखा जिल्लाकाे रुपमा चिनाइदिनुहुन विनम्र अनुराेध गर्दछु । यस भिडियाेकाे स्राेतकाे रुपमा युट्युव र फेसवुकलाइ नै जान्छ । कुनै जान अन्जानमा सर्जकप्रति असर पर्न गएमा माफि चाहन्छु -A video background music by youtube - video source facebook A Video Concept by Manoranjan Mobile TV thank you so much

الفئة

عرض المزيد

تعليقات - 23