المدة الزمنية 16:54

Today News | आज १४ गतेका मुख्य समाचार | Nepali News Samachar | All News | Smart Khabar

بواسطة Smart Khabar
87 039 مشاهدة
0
2.7 K
تم نشره في 2020/11/29

Today News | आज १४ गतेका मुख्य समाचार | मंसिर २ गतेसम्म लकडाउन, केपि ओलिको राजिनामा,डान्सबार,Gym,Gas आजका मुख्य समाचार १. पछिल्लो २४ घण्टामा नेपालमा १३ सय ८० जनामा कोरोना संक्रमण पुस्टि थप १९ जनाको निधन २. नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको बिवादमा घिउ नथपौं भन्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भनाई ३. यो साता तोलामै ३ हजारले सस्तियो सुन, मूल्य अझै घट्न सक्ने यसबारे पुरै जानकारी ४. सरकारले चीनका रक्षामन्त्री वेई फेङही एकदिने भ्रमणको लागि नेपाल आउने औपचारिक घोषणा गर्यो ५. क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुस्टि ६. कोरोनाबाट भएको मृत्युको तथ्यांकमा स्वास्थ्य मन्त्रालयको खेलबाड ७. डान्सबार र दोहोरी साँझ कहिलेबाट खोलिने भएको छ त यसबारे महत्वपुर्ण सुचना ८. एसियामा कहिले र कुन कोरोना खोप सबैभन्दा पहिले उपलब्ध हुने कोरोना खोपबारे ठुलो खबर ९. भ्रष्टाचारमा भागबण्डा नमिल्दा नेकपामा विवाद भयो भन्दै सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहको भनाई १०.नेपालमा भेटिएको कोरोना भाइरसको प्रजाति भारतसंग मिल्दो जुल्दो देखियो ११.परराष्ट्रमन्त्रीस्तरीय वार्ताको लागि नेपाललाई भारतको निम्तो नेपाल भारतबिच वार्ता हुने १२.नेकपाको सचिवालयमा प्रधानमन्त्रि केपी शर्मा ओलीको जवाफी प्रस्ताव पेस गरे १३.कोरोना उपचारका नाममा निजी अस्पतालको ब्रह्‍मलुट एकै दिन ५ देखि ५० हजार रुपैयाँसम्म असुली १४.कोरोना भाइरस भारतबाटै विश्वभर फैलिएको भन्दै चिनियाँ वैज्ञानिकको दाबी १५.आजबाट कुनकुन जिल्लामा लकडाउन भयो त यसबारे पुरै जानकारी १६.स्थानीय तहको निर्णयमा क्रमशः विद्यालय खुल्दै स्वास्थ्य मापदण्ड पालना गरी बिधालय संचालन १७.सुनको मुल्यमा आयो फेरी गिरावट आज प्रतितोला कतिमा कारोबार भईरहेको छ त यसबारे महत्वपुर्ण सुचना smart khabar | aajako news nepal | aajako tattato khabar | today news nepal | Taja khabar nepal | aajako samachar | आज को नयाँ समाचार | aajako taja khabar nepali samachar S U B S C R I B E | S H A R E | C O M M E N T | L I K E नयाँ सुचना,समाचार,तथा रोचक भिडियो हेर्नका लागी हाम्रो च्यानल Smart Khabar लाई सब्सक्राईभ गर्न नभुल्नुहोला । Topic : 1 Smart Khabar 2 aajako news nepal 3 today news nepal 4 aajako khabar 5 आजको समाचार 6 today news nepali live 7 आज को नयाँ समाचार 8 aajako taja khabar nepali samachar 9 aajako tattato khabar 10 आजको खबर Contact For Business : smartkhabar571@gmail.com Social Media Link : Facebook : https://www.facebook.com/smartkhabar10 Instragram : Twitter : Youtube :/channel/UCSzSr_uusx035AVDuWdvHAQ © कानुनी चेतावनी : यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Thanks Viewers ©smartkhabar

الفئة

عرض المزيد

تعليقات - 50