المدة الزمنية 24:9

Dr Mitra Pariyar । हिन्दू धर्म बचाउन चाहने पण्डित, अभियन्ताहरूको नाममा dalitselfdefence

4 150 مشاهدة
0
288
تم نشره في 2021/06/11

नेपालमा इशाई धर्मको तीव्र विकास भएकामा आक्रोसित धार्मिक अभियन्ताहरू दलित र जनजातिले धर्म बेचेको आरोप लगाउछन्। वैदेशिक राष्ट्रहरू, चर्चहरूको पनि दोष देखाउछन्। पीडितहरूलाई केले आकर्षित गर्यो भन्ने कुराको साथै परम्परागत धर्मसंस्कारले कसरी विकर्षित गर्दैछ भन्ने पनि बुझ्नु आवश्यक छ भन्ने हाम्रो मान्यता हो। Presenter: Dr. Mitra Pariyar Special thanks: Khum Cine Addic Diskchhyanta Movies Creation https://www.facebook.com/mitra.pariyar https://www.facebook.com/groups/627985287962607/

الفئة

عرض المزيد

تعليقات - 87