المدة الزمنية 15:55

Melina Rai को जस्तै सुरिलो आवाजको धनि १७ वर्षकीमन्जु श्रेष्ठ गायिका बन्ने ठूलो सपनाManju shrestha

بواسطة Our Fun Nepal
756 مشاهدة
0
53
تم نشره في 2020/09/19

Melina Rai को जस्तै सुरिलो आवाजको धनि १७ वर्षकी"मन्जु श्रेष्ठ" गायिका बन्ने ठूलो सपना ||Manju shrestha हामिले धेरै समय अघि देखि विभिन्न किसिमका भिडियो जस्तै: राजनितिक,समय सान्दर्भिक, सांगीतिक, पीडित हरेक किसिमका सामाग्री ल्याउँदै आएका छौ।त्यस्तै आज कला र गला दुबैका धनी लुकेर बसेको सामाग्री बहिनी "मन्जु श्रेष्ठ" को सांगीतिक कला बाहिर ल्याएका छौ।कस्तो लाग्यो तपाईको महत्त्वपूर्ण सल्लाह सुझाव कमेन्ट गरिदिनुहोला।🙏🙏🙏 धन्यवाद !!! For more information: Youtube :- /channel/UCNAS ... Facebook:- https://www.facebook.com/bhabuksundar Page:- https://www.facebook.com/sundarstha62/ Gmail:- shresthasundar62@gmail.com Phone no. 9810237968 Thanks for visit our channel.

الفئة

عرض المزيد

تعليقات - 12