المدة الزمنية 10:17

इंटर्नशिपमै ३० हजार स्विस फ्र्याङ्क आम्दानी, स्वजीरल्याण्डमा पुरा हुन्छ कोर्स | | Pahichan Media

بواسطة Pahichan
123 مشاهدة
0
4
تم نشره في 2021/09/29

#Nepal #स्वीजरल्याण्ड #RLT_HOMIN #Pahichan नेपालमा RLT HOMIN ले स्वीजरल्याण्ड र भारतको विश्वविद्यालयसँगको सहकार्यमा तीन वर्षे होटेल म्यानेजमेन्ट कोर्स अध्ययन गराउने भएको छ। एक वर्ष नेपालमा, दोस्रो वर्ष भारतमा र तेस्रो वर्ष स्वीजरल्याण्डमा अध्ययन गर्ने विद्यार्थीले इंटर्नशिपमा अध्ययन गर्दा लागेको भन्दा १० हजार धेरै स्विस फ्र्याङ्क आम्दानी गर्न सक्ने RLT HOMIN ले दाबी गरेको छ। यसका लागि सरकारबाट अनुमति लिने प्रक्रिया सुरु गरेको RLT HOMIN ले जनाएको छ। Web : https://pahichan.com/ Facebook : https://www.facebook.com/pahichanOnline/ Twitter : https://twitter.com/PahichanOnline

الفئة

عرض المزيد

تعليقات - 0