المدة الزمنية 43:22

Kantipur Samachar | कान्तिपुर समाचार, ०५ भदौ २०७७

بواسطة Kantipur TV HD
100 912 مشاهدة
0
1.5 K
تم نشره في 2020/08/21

Kantipur Samachar | कान्तिपुर समाचार, ०५ भदौ २०७७ आजको मुख्य समाचार - * कोरोना भाइरसको संक्रमणबाट एकै दिन ११ जनाको मृत्यु / ज्यान गुमाउने १ सय ३७ पुगे / बिरामीको संख्या ३० हजार नाघ्यो / * घरमै आइसोलेसन बस्ने एक सातामै तीन हजार बढे / जुनसुकै अस्पताललाई कोरोना उपचारमा प्रयोग गर्न सक्ने मन्त्रिपरिषदको निर्णय । * अढाई महिनाअघि घोषणा गरेको राहत कोष स्थापनामा सरकारी अलमल / आर्थिक संकट झेलेका उद्योगी व्यवसायीले पाउने सहुलियत ऋण अनिश्चित । * पछिल्लो चार महिनामा भारतमा झण्डै २ करोडले रोजगारी गुमाए / पुनरुत्थान कार्यक्रम निष्प्रभावी । * युरोपा लिगको उपाधिका लागि भिडन्त आज / इन्टर मिलान र सेभिया आमनेसामने । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/

الفئة

عرض المزيد

تعليقات - 39