المدة الزمنية 15:7

डरलाग्दो ओडार भित्र चाउरे र जुनाको रुवाबासी,साहुले घर निकाल्दियो Epic Nepal

بواسطة Epic Nepal
155 271 مشاهدة
0
3.9 K
تم نشره في 2021/07/04

डरलाग्दो ओडार भित्र चाउरे र जुनाको बिजोक,साहुले सबै सम्पति खाइदियो Epic Nepal दुखि पिडितलाइ सहयोग गरौ आजै बाट हातेमालो गरौ Contact :- 9844726514 Video :- Epic Nepal Facebook link:- https://www.facebook.com/baburam.panday.731 Original music tone /watch/o4O5DixsSubs5

الفئة

عرض المزيد

تعليقات - 255
  • @
    @mariagoretti9179منذ 3 سنوات तपाईंले त साह्रै धर्म काे कामहरू गर्नु हुदाे रहेछ साह्रै खुशी राम्रो लाग्यो सयौं वर्षको आयु रहाेस् अनि सबै गरीब दुखीहरू काे आशीर्वाद लागि रहाेस् ❤❤ 3
  • @
    @minmayapandey3906منذ 3 سنوات Plz everyone help her ! Good job epic nepal team'; god bless them!!
  • @
    @prakashbk1654منذ 3 سنوات याे बा अामा र बाबुलाई सबैले सहयाेग गरिदिनु पिलिज 50
  • @
    @manhudaarai9709منذ 3 سنوات जय होस EPIC Nepal को जय होस। अगाडी जानुस भविश्य उज्वल देखिन्छ। 4
  • @
    @mayamagar4392منذ 3 سنوات बिचरा सबै मनकारी मन हरुले सहयोग गरौ पत्रकार भाइलाई धेरै धेरै धन्यवाद ️ 31
  • @
    @bikramshrestha1186منذ 3 سنوات मन्दिरमा भगवान पुज्नु जतिकै हो गरिब दुखिको मुहारमा मुस्कान खुसी देखिनु धेरै धन्यवाद पत्रकार ज्यु हरूलाई। 2
  • @
    @badalsuanr20301منذ 3 سنوات मलाई पनि सानो बाबुलाइ देख्दा आखा रसायो 11
  • @
    @parempurja445منذ 3 سنوات बिचरा कति दुख आमा र छोरा को।गरिब हुनु नि बेकार छ। 19
  • @
    @BishnuEkataofficialمنذ 3 سنوات धेरै धन्यवाद Epic Nepal विचरा आमावुवालाई सहयोग गर्नु भयो भगवानले तपाईको भलाई गरून। 6
  • @
    @user-rv7vv3ne2uمنذ 3 سنوات नेपाल हो काम गरेर खान सक्ने घर सम्पती धेरै भको लाई सहयोग गरिन्छ उदाहरण लागि रिक्सा वाला, चिया वाली ,तरकारी वाली . यस्तो कत्ती छन कत्ती सम्पती भएको मान्छेलाइ गरि id="hidden1" class="buttons">ब भन्दै सहयोग गरेको तर यस्तो गरिब खान लाउन नपुग्ने बिघर भएको मान्छेलाइ सहयोग गर्दैन ।किनकी उहाँ हरुको बोल्ने मान्छे कोहि हुदैन ।प्लिज सहयोगी मन हरु उहाँ लाई मनै देखि सबै जनाले सहयोग गरौ ।उहालाइ बस्न लाई सानो बाँस अनि दुई छाक खान लाई अन्न दिउ ....وسعت 4
  • @
    @laxmitamang7091منذ 3 سنوات babu lai dekhera sarai dukha lagyo kati maya lagdo vai 1
  • @
    @animeuniverse583منذ 3 سنوات Patrakar vai lai namaskar dharai dhanyabad x 1
  • @
    @depka4382منذ 3 سنوات Sabaile shayok garnu hola plzzz bichera babulai dahara sarai maya lagyo 2
  • @
    @haripunmagar4614منذ 3 سنوات गरिबको लागि कहाँ गयो इस्थानिय सरकार ?
    ठुलाठालु बुद्धि जिबि त पक्कइ होलान
    त्यो गाउठाउमा
    कि तिनिहरुलाइ मितोबिन्दु लागेको छ?
    11
  • @
    @tulasabasyal86منذ 3 سنوات गा वि ले एक ठाउँमा बस्ने व्यवस्था गराउनु पर्छ नि पाए भर्सटचार गर्ने मात्रै छन् सोसकहरु भोट माग्ने बेला त बोक्न जान्छन् । 14
  • @
    @ansumaofficial5636منذ 3 سنوات बाबुु छाेरा ठुलाे भएसि अामा बा लाई ुख मा राखेस है अासीबाद छ भगवान ले याे दुख देखदियाेस 1
  • @
    @navinkulung4400منذ 3 سنوات समाज सेविहरु कता गए यता नि देखेको भए हुन्थ्यो 1
  • @
    @Parbes-oz7glمنذ 3 سنوات हजुर लाई सलाम छ बाबुराम दाई हजुरको भिडियो धेरै मन पर्छ दुख पाएका हरुलाई सहयोग गर्नु हुन्छ 1
  • @
    @revenge_4189منذ 3 سنوات God bless u buwa aama ani sweet vai love u all 1
  • @
    @laxmibista6687منذ 3 سنوات उहाँ आमा र बाबुको भिडियो बनाई दिनु नआर्थिक सहयोग काे लागि 2
  • @
    @shashisambahamphe6567منذ 3 سنوات कति निर्दयी रहेछ त्यो साहु छि!!!! भाेली त्यो साहुकाे पनि यो अवस्था अाउन सक्छ किन नसाेचेकाे हाेला ? मेरो नजिकैको भए त मेरो घर बारीमा बस्न दिन्थे कठै बरा !!! भगवान् रक्ष गरि देउ उहाहरुलाई 4
  • @
    @promishaoli1780منذ 3 سنوات Babu lai padaune babasta gari dinu paryo sar plz 2
  • @
    @avishankc3397منذ 3 سنوات Sarai mam royo tapaiharu lai bhagawanko aasis lagos 2
  • @
    @kumarirai5653منذ 3 سنوات जसले ऐसतोअवसथामा लेकोछ तेसको अनुहार हेरनुपाय j .v.k. 2
  • @
    @bkraju9289منذ 3 سنوات गरिबकाे लागि घर घरेउलिकाे सयाेग तक दिलाउनु परियाे सहर सलामछ हजुरलाई
  • @
    @uehh1361منذ 3 سنوات Good job sir thank you so much hajur lai
  • @
    @yakarajchaulagain5371منذ 3 سنوات Patrakar babulai dheyeyabad hai godle hajurlai herun
  • @
    @yagyabibashgotame8303منذ 3 سنوات सर्ब प्रथम नमस्कार पत्रकार महोदय ज्यु हजुरलाई हिर्दय देखि धन्यवाद छ अब उहाको घर बनाउने कोसिस गरौ सबै मिलेर किनकी हाम्रो नेपालि दाजुभाइ आमाबुबाहरु सबै मनकारी हुनुहुन्छ आसा गरौ
  • @
    @Keesmayaمنذ 3 سنوات Yo baba aama ko lagi vagwon banera sayog liyera januvayokoma hajur hajurlai dherai dhanya batxa hajurlai
  • @
    @binoddong6234منذ 3 سنوات गाउँ गाउँमा सिंहदरबार गएको छ भन्छन् सरकार तर यो दुखीको परिवारमा किन पुग्न सकिएन ए सरकार ?
    भ्रष्ट चोर सरकार पद र पैसाकै लागि साँढे झैँ लडिरहेका छन् अब यहाँ गरीan id="hidden4" class="buttons">ब जनता आफ्नै दुख सङ्गै लड्नु पर्नेको पीडा दुख यस्तो छन् !
    यी परिवारलाई भगवानले सधै रक्षा गरुन् !!
    सबैले सहयोग गर्नुहोला र स्थानीय सरकारको सहयोग लिएर बस्ने घर बनाउनमा पहल गर्नुहोला पत्रकार सर!!
    धेरै धेरै धन्यवाद पत्रकार दाजूलाई!!
    ....وسعت 1
  • @
    @manishadevkota7595منذ 3 سنوات Babulai padhaune bebastha gardinu plzz
  • @
    @satbirbk571منذ 3 سنوات Bichara help garau sabai mankary harule
  • @
    @punamsubba9811منذ 3 سنوات plz sabae jana miler help garau uwaharulaae chae ho sahyog ko Aawsyakta x 1
  • @
    @yambahadurthapa7540منذ 3 سنوات यो दुख देखेर आसु रसायो भगवान कस्तो आपत्ति। 1
  • @
    @amrita869منذ 3 سنوات Bichara baba aama babu dekher Sarai aakha rsayo 2
  • @
    @laxmitamang7091منذ 3 سنوات Kasari sayog garne aama lai vailai plz vanuna 1
  • @
    @krishnnabahadhur6191منذ 3 سنوات Kati dukhkhi chhan desh ma janata haru netaharu sukha sayelma
  • @
    @rahul_sha347منذ 3 سنوات Yesto xa nepali manab ko Jindagi Kasto raixa yo manxay ko jat Kasto raixa yo Sansar Kasto hun ti vagwan yesto dukha pani nadekni K garni
  • @
    @sirjanachetri2206منذ 3 سنوات bichara yo vai lai malai dinun ma paldinxu 2
  • @
    @joyo14900منذ 3 سنوات Gau ko manxe haru kasto ho tya ko 1 ghar ta hola ni gau ma yo dd haru lai rakhna 3
  • @
    @tembarai1389منذ 3 سنوات Bau taa khaanu paaye ghichai ho ra 6 burhi bhan san yesto b jog herne patrakar very nice job dharmai ho thulo from Scotland 1
  • @
    @nirmalatimalsina8301منذ 3 سنوات Please hajar haru Mero ghar ma aaunush bashn m dinxu hajar haru lie bashne ghar 2
  • @
    @sarsawatikee8322منذ 3 سنوات Bichara bhai kasaile sayok gare dharma hunthiyo
  • @
    @namthapa5636منذ 3 سنوات Bichara Sabai Le Sakdo Sahayog Garidinu Hola
  • @
    @daniyalsubedi5367منذ 3 سنوات Sayog khane kura vanda basne bash pni milai dida ramro ho gaupalika wada karyalaye ma samanye garera Alani jami ma basne thau milai diye ramro 1
  • @
    @rajendrabhandari9612منذ 2 سنوات najik vaya harmo ghar thayo gau ma dharai tada paro sir
  • @
    @renushagajurel2368منذ 2 سنوات Kripaya kunai pani sastha wa schoolle yo babu lai padnakolagi abasar milai diye pani huntyo
  • @
    @gitakhanal5318منذ 3 سنوات Bichara odar mai basne gari ghar nikalne kasto manchhe hola
  • @
    @RajKumar-sk7bkمنذ 3 سنوات ए भगवान गरिब को दुख कस्ले बुज्ने यो सरकार आफ्नो सुवार्थ पूरा गर्ने मात्र हो यो गरिब लाई बच्ने सक्ने शक्ति देउ भगवान किन यस्तो दुख गरिब लाई
  • @
    @yamunajangam781منذ 3 سنوات Yasato sahulae t gaunikala garnu prne baburam babu ramro kam garnu bhayako xa katnu parne sahu tesalae khile mrnu prdain salslae patki daka
  • @
    @prosoyethapa6958منذ 3 سنوات Bicharaaaa nisabda vye ma vagwan le rakchhya garun 1
  • @
    @devisapkota895منذ 3 سنوات बिचरा निशब्द छु बाबु, आमा कसरी सहयोग गर्ने 40