المدة الزمنية 10:7

Darjeeling News | विगतको दिन बिनय अनित खेमा भित्र केके भए छ त | खुलियो बिनय तामाङ मार्फत पुर्ण राज

بواسطة AJNews24 Darjeeling
6 204 مشاهدة
0
68
تم نشره في 2021/08/28

Subscribe👉️ #AJNews24 विगतको दिन मोर्चा२ भित्र केके भएको थिए छ त, खुलियो बिनय तामाङ मार्फत पुर्ण राज। २८/०८/२०२१ अनित समुह संग मेरो समुहको मेल हुने सम्भव नै छैन, उनीहरुले मलाई सम्मान गर्छु वा मेरो बिचारमा हिड्छु भनेता पनि मुखले अर्को गर्दैछ र कर्मले अर्को गरिरहेको छ। चुनावको समयमा पनि मेरो क्यान्डिडेट अरु नै थिए तर त्यो सब नाम काटिए। यसर्थ लक्ष्मण रेखा उनीहरुले नै कोरेका हुन र मेल हुन पनि सम्भव छैन। भिडियो👆️ Contact👉️ 9775495618

الفئة

عرض المزيد

تعليقات - 11