@shivadhungana7982منذ 3 سنواتअत्यन्त शुन्दर छ!! सबै टिमलाई धन्यवाद छ। 4
@
@rupeshgurung4332منذ 5 سنواتआहा यो होनि त हाम्रो संस्कृति भनेको ,,,बधाई अनि सफलताको शुभ कामना सम्मपूण^ युनिट लाई 5
@
@Arjun069منذ 5 سنواتप्रसाद भाइ मौलिक सांस्कृतिक गीत संगितको पारशमणी नै हुन्। भाइले छोए पछि फलाम पनि सुन बन्छ ।❤️❤️❤️ 4
@
@ramailomusicentertainment2883منذ 5 سنواتआहा धेरै समयको पर्खाइपछी अति नै मीठो मौलिक सोरठी गित सुन्न हेर्न पाइयो धन्यवाद छ नेत्र गुरुङ्ग लगायत सोरठि सम्पूर्ण टिमलाइ 4
@
@somthapamagar4745منذ 4 سنواتमेरो अनुरोध गुरुङ र मगरमा यो सोरथी र कौरा सन्सकारलाई कसैले आफ्नो रितिरिवाज भन्दा टाढा जाने कोशेस् नगरनु होला हामी कती भाग्यमानी रहेछौ आफ्नो सन्स्कार पर्ती हामीले गर्ब थान्नु पर्छ 5
@
@OmGurung12منذ 5 سنواتराम्रो लाग्यो। हराउन लागेको हाम्रो गाउँको संस्कृतिलाई पर्दामा उतार्ने जमर्को गर्नुहुने सम्पूर्ण टीमलाई धन्यबाद। 4
@
@user-bo1ic7tv6wمنذ 5 سنواتराम्रो बनेको छ गित सफलताको शुभकामना । 3
@
@Rani-ze8mlمنذ 5 سنواتआहा अति मन पर्ने सोराठी गित मलाइ झन यो दामी लाग्यो सर बधाई छ सर 3
@
@gungurung9546منذ 5 سنواتयो होनित हाम्रो मौलिक सस्कृती भनेको सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद हृदयनै आनन्दीद भयो यो सोरठी गित सुन्न हेर्न पाउँदा साथै मेरो साडु दाई गोबिन्द दाईलाई पनि देख्न पाईयो बिच बिचमा 3
@
@tejbdradhikari7217منذ 3 سنواتWishing everyone success in sorathi song. 3
@
@krishnagurung1597منذ 2 سنواتDUI barsa paxi feri sarmila Lai herna man lagyo 1
@
@user-dm2zv6zq1tمنذ 5 سنواتशब्द ले स्याबास र शुभकामना टक्र्याउन चाहन्छु.आफ्नो पहिचानसँग मौलिक गीत संगीत जोडिएको हुन्छ बधाई छ सम्पूर्ण टिमलाई साथै सृजनशील मनहरुलाई. 4
@
@maya120grg2منذ 5 سنواتयो गीत सुन्दा अति आन्नद लागेयो .सफलताको कामना. 3
@dhurbagurung6661منذ 3 سنواتनमस्ते हजुरले गाउँनु भएको सोरठी गित सारै मन छोयो मेरो सर मैलिक गित सुन्दा सारै अान्न्द छायो मनमा सर तिहार को बेलामा ं्् हाल साउदी अरब जुबेल मा छु म सर 3
@
@gurungnarbahadur7435منذ 2 سنواتhami bahira bhaye kehi najane pani hamro sankriti jogaune guruba haru hunu hunxa 1
@
@BirendrakumarRawat-dd8jmقبل 8 أشهرयो कर्णप्रिय नाच अति छोटो भयो आदि देखि अन्तिम सम्म ए टु जेट भिडियो ल्याउन बिनम्र अनुरोध गर्दछु। 1
@gobindachapagain432منذ 5 سنواتसफलताको सुभकामना मेरो दाई म गोबिन्द चापागाईं भाई 1
@
@netragurung6706منذ 2 سنواتनमस्कार सर्जक लोक तथा दोहोरी गायक नेत्र गुरुङको तर्फबाट साङ्गितिक अभिवादन देश तथा बिदेसमा रहेर पनि नेपाली मौलिक गित सङ्गितलाइ नियाल्नु हुने मनमुटुदेखी माया गर्नु हुने सम्पूर्ण स्रोत दर्शक प्रती नमन व्यक्त गर्न चहान्छु यहाहरुकै माया साथ भरोसाले गर्दाखेरी नै आज योअवस्थामा आइपुगेको छु जुन हजुरहरुको प्रेरणाले गर्दा हो सुनेको थिए तर पत्यार लाको तर आज खुद आखाले देखियो मौलिक सोरठी नचरी गितमा यस्तो दैबी शक्ति हुदोरहेछ म मात्रै हैन कि सम्पूर्ण गाउबासी हेरेको हेर्याइ भयो साबिक माझकोट शिवालय ८ सिङ्गारकोट गाउँ हाल वालिङ न प ३ माझकोट सिङ्गारकोट गाउमा आज भन्दा सयौं बर्ष पुरानो सोरठी गित सुट्टिङ्गको क्रममा गुरुबाहरुले मादलको ठोकने ताल बजाउदा यसरी थरथरी कामेको दृश्य देख्दा बिश्वास लाग्यो एकपटक हजुरले पनि हेर्नू होला आज सम्म मैले १-राम्दिको मेलैमा गित २-बारुले कम्मर भाचौ बरिलै - ३-शिर शिर चल्यो बतास, ४-परदेशमा पैसा फल्ने रुख, ५-फिदा फिदा भए म, ६-कर्कलाको पानी, सोरठी गित ७-दरिबारै दुवारा, ८-बासुरिको सपत, ९-नरोउ नरोउ मारुनी , झ्याउरे गित १०-साइली ११-देउसि भैलो गित (सेलरोटि) हजुरहरु सामु पस्किसकेको छु धेरै भन्दा धेरैको मन मुटुमा बस्न सफल यो साइली मेरो एउटा पहिचान हो माया गरिरहनु भएको छ आशा छ सधैं यसैगरी माया साथ हौसला प्रेरणा आशिर्वाद दिरहनु होला सल्लाह सुझावको अपेक्षा राख्दछु मेरो सृजनाहरु तथा बिबिध मनोरञ्जनात्मक भिडियो हेर्नको l लागि मेरो आधिकारिक youtube लिन्क छोडेको छु ल follow-up गर्न सक्नु हुने छ
गित सफलताको शुभकामना । 3
यो ला ला घोरिले दाना खादैन कर नलाउ भिनाजु सौतामा जादिन ।टप्पा गितको याद आयो। 1
साबिक माझकोट शिवालय ८ सिङ्गारकोट गाउँ हाल वालिङ न प ३ माझकोट सिङ्गारकोट गाउमा आज भन्दा सयौं बर्ष पुरानो सोरठी गित सुट्टिङ्गको क्रममा गुरुबाहरुले मादलको ठोकने ताल बजाउदा यसरी थरथरी कामेको दृश्य देख्दा बिश्वास लाग्यो एकपटक हजुरले पनि हेर्नू होला
आज सम्म मैले
१-राम्दिको मेलैमा
गित
२-बारुले कम्मर भाचौ बरिलै -
३-शिर शिर चल्यो बतास,
४-परदेशमा पैसा फल्ने रुख,
५-फिदा फिदा भए म,
६-कर्कलाको पानी,
सोरठी गित
७-दरिबारै दुवारा,
८-बासुरिको सपत,
९-नरोउ नरोउ मारुनी ,
झ्याउरे गित
१०-साइली
११-देउसि भैलो गित (सेलरोटि)
हजुरहरु सामु पस्किसकेको छु धेरै भन्दा धेरैको मन मुटुमा बस्न सफल यो साइली मेरो एउटा पहिचान हो माया गरिरहनु भएको छ आशा छ सधैं यसैगरी माया साथ हौसला प्रेरणा आशिर्वाद दिरहनु होला सल्लाह सुझावको अपेक्षा राख्दछु
मेरो सृजनाहरु तथा बिबिध मनोरञ्जनात्मक भिडियो हेर्नको l लागि मेरो आधिकारिक youtube लिन्क छोडेको छु ल follow-up गर्न सक्नु हुने छ
फेसबुक लिन्क
फेसबुक पेज लिन्क
....وسعت