المدة الزمنية 4:50

जंगलमा मृत भेटिएकी सुजिता भण्डारीको ह-त्यारा पत्ता लगाउनु पर्ने माग - Sujita Bhandari News Chitwan

196 مشاهدة
0
2
تم نشره في 2021/07/05

पूर्वी चितवनको राप्ती नगरपालिका ब्रम्हस्थानी सामुदायिक वनको जंगलमा मृत भेटिएकी सुजिता भण्डारीको हत्यारा पत्ता लगाउनु पर्ने मागसहित आफन्तहरुले पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन् ।मृ'त सुजिताको १० दिनपछि आइतबार जंगलमा शव फेला परेको थियो।श'व बोकेर पोष्टमार्टमका लागि भरतपुर अस्पताल जान लागेको एम्बुलेन्सलाई समेत अवरोध गर्दै स्थानीयले विरोध गरिरहे। #SujitaBhandari #सुजिता_भण्डारी #ChitwanNewsUpdate

الفئة

عرض المزيد

تعليقات - 0