المدة الزمنية 24:34

News आज २५ गतेका मुख्य समाचार | बाहिर निस्कनेलाई जेल, ६४ नेतालाई कोरोना, रबिको कार्यक्रम आयो,Exam

بواسطة Smart Khabar
219 070 مشاهدة
0
7.1 K
تم نشره في 2021/05/08

News 🔴 आज २५ गतेका मुख्य समाचार | बाहिर निस्कनेलाई जेल, ६४ नेतालाई कोरोना, रबिको कार्यक्रम आयो,Exam आज २०७८ बैशाख २५ गतेका मुख्य समाचार १. पछिल्लो २४ घण्टामा नेपालमा थप ९१९६ जनामा कोरोना संक्रमण पुष्टि थप ५० जनाको निधन २. सुनको मूल्‍य एकै दिन तोलामा ११ सयले बढ्यो ३. रेमडिसिभिर भनी अर्कै औषधि बेचिदै ९० रुपैयाँको इन्जेक्सन २५ हजारसम्ममा बिक्री ४. ललिता निवास जग्गा प्रकरणमा मुछिएका दीप बस्न्यातलाई ५ लाख धरौटीमा छाड्न सर्वोच्चको आदेश ५. दक्षिण एशिया वर्तमान प्यान्डेमिकको केन्द्र, नेपाल विश्वकै उच्च जोखिम मध्ये एकमा ६. सरकारको निष्कर्ष– निजी अस्पतालको शुल्कबारे अनावश्यक हल्ला भयो ७. सगरमाथामा कोरोना फैलिएको छैन : पर्यटन मन्त्रालय ८. आजबाट फेरी कुन कुन जिल्लामा लकडाउन र निषेधाज्ञा लगाईयो त यसबारे पुरै जानकारी ९. २७ वैशाखमा अक्सिजन सिलिण्डर लिन वाइडबडी बेइजिङ जाने १०.सगरमाथा आरोहणको बाटो खुल्यो, आइसफल डाक्टरको टोली चुचुरोमा ११.नेपालमा रोकिएका विदेशीलाई भिसामा सहजिकरण गरिने १२.विकास परियोजनामा नयाँ राजनीतिक विकृति : पूर्वतयारी नसक्दै शिलान्यास, काम नसक्दै उद्घाटन १३.१४ सांसदसहित ६५ जनामा कोरोना संक्रमण १४.बिधार्थीको परिक्षा सम्बन्धि ठुलो खबर आयो १५.स्वास्थ्य मन्त्रालयले भन्यो : हाल ५० लाख डोज कोभिसिल्ड खरिद गर्ने अवस्था छैन १६.एमाले अध्यक्ष ओलीसँग घनश्याम भुसाल र योगेश भट्टराईको मध्यरातसम्म वार्ता १७.राष्ट्रपतिलाई माधव नेपालको जवाफ : ओली एक्लै चल्ने, मलाई दोष १८.रबि लामिछानेको २ वटा नया कार्यक्रम आउदै यसबारे महत्वापुना सुचना १९.राष्ट्रियसभा सदस्यमा रामबहादुर थापा बादल र स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा सहित तीन जनाको उम्मेदवारी २०.केपी ओलीलाई हराउने उपयुक्त समय आएको छ : अष्टलक्ष्मी शाक्य २१.बटमलाइनमा अडिग छौं, भ्रममा नपरौं : माधवकुमार नेपाल २२.स्कुल कजेल यातायात र यर्पोट सम्बन्धि ठुलो खबर २३.आजबाट फेरी कुन कुन जिल्लामा सवारीमा जोर बिजोर लागु गरियो त यसबारे पुरै जानकारी २४.सेरम इन्स्टिच्युटमा आगलागी हुँदा खोप ल्याउन ढिला भएको हाे, बाहिर आएका समाचारमा सत्यता छैन : मन्त्रालय २५.दुई तिहाईसहित सरकार बनाएका प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनै मुस्किल २६.सिलिन्डर नहुँदा अक्सिजन अभाव २७.कोरोना महामारीमा निजी अस्पतालको कमाउ धन्दा, निजि अस्पतालाले यस्तो सम्म गरे २८.एनसेलले ल्यायो विभिन्न राहत प्याक, प्रत्येक रिचार्जमा बोनस डेटा २९.विवाहले फैलिँदै कोरोना : भोजमा सहभागी २५ जनामा संक्रमण ३०.पछिल्लो २४ घन्टामा काठमाण्डौ उपत्यकामा थपिए ४ हजार १ सय ६ जना कोरोना संक्रमित ३१.सगरमाथा आधारशिविरबाट फर्केका १२ जनामा कोरोना संक्रमण ३२.भारतमा एकै दिन चार लाख बढी कोभिड–१९ संक्रमित, झण्डै चार हजारको मृत्यु ३३.सबै जिल्लामा पुग्यो कोरोना, ४३ जिल्ला बढी जोखिममा, कहाँ कति यसबारे पुरै जानकारी smart khabar | aajako news nepal | aajako tattato khabar | today news nepal | Taja khabar nepal | aajako samachar | आज को नयाँ समाचार | aajako taja khabar nepali samachar S U B S C R I B E | S H A R E | C O M M E N T | L I K E नयाँ सुचना,समाचार,तथा रोचक भिडियो हेर्नका लागी हाम्रो च्यानल Smart Khabar लाई सब्सक्राईभ गर्न नभुल्नुहोला । Topic : 1 Smart Khabar 2 aajako news nepal 3 today news nepal 4 aajako khabar 5 आजको समाचार 6 today news nepali live 7 आज को नयाँ समाचार 8 aajako taja khabar nepali samachar 9 aajako tattato khabar 10 आजको खबर Contact For Business : smartkhabar571@gmail.com Social Media Link : Facebook : https://www.facebook.com/smartkhabar10 Instragram : Twitter : Youtube :/channel/UCSzSr_uusx035AVDuWdvHAQ Copyright Disclaimer- Copyright Disclaimer under section 107 of the Copyright Act of 1976, allowance is made for “fair use” for purposes such as criticism, comment, news reporting, teaching, scholarship, education and research. Fair use is a use permitted by copyright status that might otherwise be infringing. © कानुनी चेतावनी : यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Thanks Viewers ©smartkhabar

الفئة

عرض المزيد

تعليقات - 188