المدة الزمنية 15:5

New Deusi Bhailo Song 2077/2020 - तिहार | | Tihar - Pashupati Sharma & Samjhana Lamichhane Magar

بواسطة Pashupati Sharma
1 498 179 مشاهدة
0
24.2 K
تم نشره في 2020/10/27

Presenting New Nepali Deusi Bhailo Song 2077/2020 तिहार || Tihar by Pashupati Sharma & Samjhana Lamichhane Magar only on Pashupati Sharma's official YouTube channel. Pashupati Sharma Presents:- New Nepali Tihar Song 2077/2020 #PashupatiSharma #SamjhanaLamichhaneMagar #Tihar ------------------------------------------------------- Song:- तिहार || Tihar ♪Vocal:- Pashupati Sharma Samjhana Lamichhane Magar ♪Lyrics / Music:- Pashupati Sharma ♪Arrange:- Binod Bajurali ♪Studio:- Malashree,Kathmandu Digital Star, Pokhara ♪Mixing:- Khadak Bajurali 🎬Director/Choreographer:- Hom Gurung 🎬Cinematographer:- Ganesh Sapkota 🎬Artists:- Pashupati Sharma Rekha Sharma Sarita Dankuti Nanu Magar 🎬Editor:- Subash Amagain 🎬MUA:- Shyam Malla Roshan Bhusal 🎬MUA:- Ankita Kandel 🎬Light Management:- Sandip Gurung © Pashupati Sharma, 2020 ------------------------------------------------ Social links:- Facebook:- https://www.facebook.com/pashupatipat ... G+:- https://tinyurl.com/ycdcht59 Don't forget to like, share & subscribe Pashupati Sharma's videos. Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from Pashupati Sharma. Embedding to a website is allowed.

الفئة

عرض المزيد

تعليقات - 981
  • @
    @user-rx8xk3mn9nمنذ 4 سنوات पशुपति को फेन जति ले हाजिर गरौं त लु
    5
  • @
    @rabindevkota9980منذ 4 سنوات यत्तिका लामो समय पछि लोकदोहोरी क्षेत्रका एक महत्त्वपूर्ण खम्बा आदरणीय दाजु पशुपति शर्मा दाइको सिर्जना सुन्न पाइयो म त एकदम खुसी छु अझ गीतको त कुरै नगरौ।भाउजू रेखा शर्मा को अभिनय उत्तिकै अब्बल छ।गीतले बजार पिटोस् शुभकामना दाजु।pashupati sharma❤️❤️ ....وسعت 5
  • @
    @prameshwornyaupane8350منذ 4 سنوات पशुपति शर्माको घरबाट नै आयो है यो तिहार गित। सबै परिवारको सहभागीता रहेको देख्दा खुशि लाग्यो। आज सोचेको पुग्यो। 51
  • @
    @PashupatiSharmaمنذ 4 سنوات काठमाण्डौ बाट स्यागंजा आएको लगभग 2 महिना भैसक्यो,,यतैबाट यो गीतलाई निर्माण गरेर बजार पठाएका छौ,,आफ्नै स्यागंजाको घरमै यो गीतलाई सुटिगं गरेका छौ,,,यो गीतसंग सम्बन्धित सबैलाई धन्यवाद दिन चाहान्छु,,,,कोरोनाले पारेको असरले गर्दा पहिलेको जस्तो ढुक्कले गीत सिर्जना गर्न नसकेकेमा क्षमा चाहादै अबको केहि समय पछि पहिले झै आफनो पुरानै लयमा फर्कने वाचा गर्न चाहान्छु,,,यी गीत संगीत आफ्नो कर्मको निरन्तरताको लागी मात्रै,,,,,, ....وسعت 445
  • @
    @gopalpokhrelthule7146منذ 4 سنوات पारिवारिक माहोल एक दम राम्रो दाजी रमाइलो गित शुभकामना ❤️ 1
  • @
    @aaskumarmagar3616منذ 4 سنوات आखा भरि आशु र मन भरि पिडा बोकेर पर्देश बाट हेर्ने कोको हुनु हुन्छ म जस्तै/// 3
  • @
    @bishosagarpariyar1579منذ 4 سنوات मत भक्तै हो,, है अरु कोहि पशुपती दाइको भक्त भय यता हाजिर है,, 136
  • @
    @kushalrajsigdelمنذ 4 سنوات हाम्रो पशुपति दाजै सदाबहार हिरो हुनुहुन्छ लोकगीत जगतको सबै स्याङ्जाली बुवाआमा,दाजुभाइ,दिदिबहिनी सबैलाई मेरो नमस्कारअनि सम्पुर्ण टिमलाई सफलताको शुभकामना 11
  • @
    @sp-magarمنذ 4 سنوات पुशपति दाजु सदावार सुपरहिट लोक गायक हुन ! बहुप्रतिभाका धनि पशुपति दाजुले यो पटक त आफ्नै तिहार गितमा रेखा भाउजु लाई पनि अभिनयमा खेलाउनु भए असाध्य राम्रो अभिनय रेखा भाउजुको सफलताको शुभकामना!! 1
  • @
    @RS2Entertainmentمنذ 4 سنوات पशुपति शर्मा दाई को गित करोड क्लब मा पुगोस शुभकामना छ हजुर लाइ 27
  • @
    @IshwarThapaمنذ 4 سنوات कलाकार मा विशेष भिन्नता भयका पसुपतिले सहर रोजेनन आफ्नै गाउँमा घर बनायर बसे गाउको बिकासमा मा टेवा पुग्यो रमाइलो आफ्नै गाउँमा ।। कलाकार सबै यस्तै हुनुपर्छ । कहिलेकाही मात्रै होइन आफ्नो गाउँमा नै सधै रहनुपर्छ 1
  • @
    @BishnuHerryمنذ 4 سنوات बूढ़ा ले भाऊजु लगातार सपरिवार लाई पनी मैदान प्रवेश गराए अब केही हूँछ 9
  • @
    @parassubedi5066منذ 4 سنوات कला र शंस्कृति जोगाउनू पर्ने गीत यस्तो पो हो❤️ 1
  • @
    @maheshbhandari1143منذ 4 سنوات पसुपती दाइका गितहरु सुनेपछी बल्ल चाडपर्ब आएजस्तो लाग्छ ❤️❤️❤️❤️❤️❤️❤️
  • @
    @ShantaEntertainmentمنذ 4 سنوات my best singer pashupati da. hjurko sabai family video ma dekhna paiyo khusi lagyo afnai gharma shooting ahahhha 1
  • @
    @ypghimire8803منذ 4 سنوات सफल्ता पाउन शहर नै जानुपर्छ भन्नुछैन,गाउकै उत्पादन ले पनि लोकप्रियता पाउनसक्छ भन्ने ज्वलन्त उदाहरण मिलियन भिउअर्स पायको यो गित बाट प्रष्ट हुन्छ, पशुपति शर्मा हजुर प्रती हार्दिक नमन्
  • @
    @deepakbisukarma1622منذ 4 سنوات दुर्गा भवानिको कृपाले सदैब स्वास्थ्य र खुसी रहन प्रेरणा मिलोस्। हाम्रो सदैब शुभ आषिर्बाद् छ। बिजय दसमीको शुभकामना। 1
  • @
    @user-yt5oc7fv5yمنذ 4 سنوات पशुपति दाईको आमा मज्जा ले हास्नु भाछ आमालाई नमस्कार छ है 68
  • @
    @begammahara423منذ 4 سنوات आदरणीय पशुपति सर्मा दाजुको सम्पुर्ण घर परिवार को सहमतिमा बनेको तिहार गित अति नै राम्रो बनेको छ 5
  • @
    @purnathapa5124منذ 4 سنوات हजुरले गित गायका सबै मन पछ यसमा सबै परिवार सातमा धेरै राम्रो छ❤️❤️ 2
  • @
    @yagyagiri8688منذ 4 سنوات घरबेटी बा ले पैसा कम दियर हो कि पशुपति दाईले अन्तिममा न्यार्सो अनुहार लगाएको । 2
  • @
    @shivasubedi804منذ 4 سنوات आहा दाजु को सिर्जना नै कडा दाजु लाई सलाम छ ✊✌ Syangjali Rocks 1
  • @
    @govindaprasad9353منذ 4 سنوات गाउँ घरको याद आउने सारै राम्रो देउसेरे गीत ल बधाई छ दाजु 1
  • @
    @ashokkunwar4493منذ 4 سنوات गायक पशुपति शर्माका गित मन पराउने ममात्र हो कि अरु पनि छौ हाजिर हौत 37
  • @
    @gangatandan9734منذ 4 سنوات पशुपति शर्माको घरबाट आयो रमाइलो देउसिरे
  • @
    @binisagahatraj5155منذ 4 سنوات आहा कति रमाइलो जति हेर्यो उति हेर्न मन लाग्नी प्रदेशको ठाउँमा भएनी गाउँमा भए जस्तो लाग्यो यो भिडियो हेरेर शुभकामना छ पशुपति दाइ लाई फेरि फेरि येस्तै राम्रो गित हेर्न सुन पाइयोस् हाल कुवेत बाट हेर्दै छु।।
  • @
    @RolpaliKaleمنذ 4 سنوات यो चोती त बुढीलाई नै उतारेछन त ल बधाई छ 59
  • @
    @chandrashahthakuri6158منذ 4 سنوات उत्कृष्ट गित ❤❤❤❤❤❤लय शब्द अनि घर बेटी आमाको मुस्कानले झनै रमाईलो बनाएको छ।
    सम्पूर्णलाई साङ्गितिक अभिवादन
    10
  • @
    @begammahara423منذ 4 سنوات पशुपति सर्मा को तिहार गितको पर्खाइमा कति जनाहुन्छ मत खुशिको साथमा सुन्दै छु 6
  • @
    @poojabhandari4475منذ 4 سنوات यसपाली परिवार नै ल्याउनुभएछ दाईले ❣️ लभ फ्र्म पोखरा
  • @
    @rameshpokharel8912منذ 4 سنوات Pashupati dai ko Geet Mann parne jati yeta aunus!!!
    HIt Like Hanam!!!
    Love From Butwal !!!
    27
  • @
    @pushprajkunwar8761منذ 4 سنوات राम्रो देउसुरी सबै कलाकार लाई शुभ कामना छ।
  • @
    @anilsapkota2893منذ 4 سنوات अाहा कति मिठो गित
    तेसै त पशुपति दाइ भनेपछि हरूक्कै म,
    अाहा पशुपति दाइ को शब्द,संगित मा पशुपति दाइ र सम्झना दिदी को स्वर कति मिठो,अभिनpan id="hidden8" class="buttons">य त कुरै नरउ,अनि पशुपति दाइ को सबै परिवारलाई एकै ठाउमा देख्न पाईयो,बुबा,अामा,दिदि प्रती नमन।सम्पूर्ण टिमलाई सफलताको शुभकामना ।।
    ....وسعت 6
  • @
    @shivapalpalishiva9657منذ 4 سنوات सम्जाना लामिछाङी जि र पशुपति दादा को देऊसि भईलो गित दामि दामि 20
  • @
    @milanshahi3736منذ 4 سنوات वाउ आफ्नै घर आफ्नै परिवारलाई कलाकार को भुमिका निभाएको देखदा खुसी लाग्यो 17
  • @
    @khadkanepali8606منذ 4 سنوات हाम्रो जन्मभूमि अनि पारिवारिक माहोलमा सुटिङ राम्रो छ।
  • @
    @binodsapkotapokhareli5532منذ 3 سنوات २०७८ मा पनि तिहार गीतको प्रतीक्षामा म मात्र हैन होल पशुपति दाजै
  • @
    @kukurharukoaushadhi9079منذ 4 سنوات एकदम राम्रो सफल्ताको शुभकामना पशुपति शर्मा सर ।
  • @
    @rbmagar3672منذ 4 سنوات वाह नाचौँ नाचौँ लाग्ने खालको गित कति मिठो के सफलताको शुभकामना सम्पुर्ण टिमलाई 1
  • @
    @magarthapa6821منذ 4 سنوات आहै देउसिरे भन2 देउसिरे३३३‍♂️‍♀️ अत्ति मिठो लागो गीत। बधाई छ पशुपति दाई
  • @
    @poudelchannel5166منذ 4 سنوات दाइ भाउजुलाई नि राम्रो अभिनया को साथ देख्न पाईयो आफ्नै घर बाटै ।
    शुभकामना सबै स्याङ्जालि बासि हरुलाई ।
    प्रदेशि भुमिबाट ।
    11
  • @
    @matrikachamlagainمنذ 4 سنوات Forever Green and talent singer Pashupati Dai. Kada chh geet
  • @
    @birajlamichhane3391منذ 4 سنوات आफ्नै घरमा हो रहिछ हो यसपाली को गीत सुटिङ हो आमा को मुस्कान एकदम राम्रो छ हो
  • @
    @somadhikari7951منذ 4 سنوات Rekha Sharma ko acting sarai man paryo. Wishing all the best Pashupati sir.
  • @
    @mohankharel782منذ 4 سنوات You always come with something special ! 2
  • @
    @kimjong4470منذ 4 سنوات Love from India ❤️
    Happy Deusi
    6
  • @
    @rameshrajbhandarishows.4673منذ 4 سنوات Pashupati sharma daiko fan harule hajir garnusta ko hununxa 23
  • @
    @user-ms8bj3yy5kمنذ 4 سنوات वाओ स्याङ्जालि छिमेकी पर्शुपती शर्मा रक्षा गर तिहार को शुभकामना र गित ले सम्पुर्ण को माया पायोस दामी छ गित 9
  • @
    @bambahadurbk399منذ 4 سنوات कला गला र मन बिशाल भयको लोक गायक पशुपति शर्मा लाई सम्मान सहित नमस्कार।
    तिहारको अग्रिम शुभकामना।
  • @
    @madanparahiya9003منذ 3 سنوات क्या गाना हैं। पशुपति शर्मा जी का। मै झारखंड गढ़वा जिला भारत से हूं। हमें गर्व है कि हिंदू हूँ। मै यह गीत को समझ नहीं पाया। लेकिन बहुत अच्छा लगा। जय श्री राम जय भवानी जय श्री राधे श्याम।
  • @
    @ashokkunwar4493منذ 4 سنوات कालेले गित गाउने मात्र होईन नाचेर धुलो उडाए 9
  • @
    @jiwankumar7159منذ 4 سنوات आहा दामी तिहार गित दाई सबै परिवारलाई समेटिएको यो भिडियो पनि धेरै राम्रो छ सम्पुर्ण टिमलाई बधाई एवं तिहारको अग्रिम शुभकामना
  • @
    @lalmalla1068منذ 4 سنوات सफलता को शुभकामना देउसी भैली गित लाई तपाइँ को हरेक सिर्जना मा समाज लाई कुनै न कुनै कोण बाट सकारात्मक तथा संदेश मुलक खाल का हुन्छ्न । अजै उन्नति प्रगती को कामना । तेस मा पनि आफ्नो बुबा आमा अनि दाजुभाइ दिदिबहिनी प्रती को वास्तविक माया लाई प्रस्तुति मा जोडि भिडियो मार्फत समर्पित गर्नु भएको छ । सारै खुसी लायो ....وسعت 1
  • @
    @laxmanrimal6650منذ 4 سنوات धेरै राम्रो भिडियो दाजु भाउजू को❤️❤️❤️❤️❤️❤️❤️❤️
  • @
    @chiranjivichhetriمنذ 4 سنوات आफुत नियमित फ्यान धेरै राम्रो लाग्यो सेयर गरीयो है बबाल
  • @
    @shakuntalathapa2372منذ 4 سنوات सारै राम्रो रमाइलो सफलताको शुभकामना भाइ
  • @
    @shivapalpalishiva9657منذ 4 سنوات सारै रमाईलो देऊसि भईलो गित सबै कलाकार लाई सुभकामाना छ 4
  • @
    @kukurharukoaushadhi9079منذ 4 سنوات सबैको देउसी भैलो गितहरु हेरियो सबैको करिब उहीँ पुरानै तरिकाले निकालेको पाए तर पशुपति सरको नयाँ तरिका देखियो लय शब्द चैन गर्नलाई त मान्नुपर्छ ️‍♀️
  • @
    @hitek2213منذ 4 سنوات भाउजु ले नि नाचेको भय अझै रमाइलो हुन्थो दादा
  • @
    @UmeshKumar-db3ynمنذ 4 سنوات मेरो मन पर्ने कलकार पशुपति दाई देउसुरि कति राम्रि तरुनि देउसुरि 5
  • @
    @kiranbohara1821منذ 4 سنوات One of my favourite singer pashupati dai love you all time 1
  • @
    @princelamsal1373منذ 4 سنوات आमा बुबा लाई मेरो सम्मान आमा बुबा ले माथी बाट हेर्दै हुनुहुन्छ आफ्नै घरमा सुटिङ कति रमाइलो अंकल कति राम्रो तिहार को गीत तिहार को सुभकामना सम्पुर्ण लाइ
  • @
    @dilidc2322منذ 4 سنوات Wow दाजै खुब रमाइलो भयो हामी पर्देसी लाई बरै
  • @
    @khadkasandesh6079منذ 4 سنوات पशुपति शर्मा दाजु को गित मन नपराउने नेपालमा को नै छ र समय अनुसारको गित गाउनु हुन्छ।झन यो गितमा त पशुपति दाईको सह परिवार नै देख्न पाईयो सारै राम्रो लाग्यो। यसै comment माफर्त पशुपति दाई लगायत दाईको परिवार तथा समस्त लोकदोहोरी प्रेमी समस्त नेपालीहरुमा शुभ दिपावली। ....وسعت
  • @
    @dhanbahadurghimire3022منذ 4 سنوات पसुपती सर को गित मन नपर्नी को होलार जुन गित नि राम्रो हुन्छ यो झन राम्रो छ गित ले सफलता पावस सबैलाई तिहारको सुभकामना कतार बाट हेर्दैछु 4
  • @
    @mohantelecom4182منذ 4 سنوات So sweet deusire song ❤️ I proud Nepali singer Sharma dai lai I m your big fan dai 2
  • @
    @mohanb.k.5949منذ 4 سنوات दामि छ है गित शब्द सङ्गीत त्यसैमाथि पशुपति दाजु र सम्झना दीदिको स्वर धेरै राम्रो बनेको छ ।बुढा बुढी लोभि लोभि छन् के यो भनाई मन पर्यो दाजु साच्चिकै गाउँमा भैलो खेलेको याद आयो सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना । 1
  • @
    @kiranbaniya7588منذ 4 سنوات Very nice this deusi song and nice video thank you all your family ✊✊✊✊
  • @
    @bhaktakc3244منذ 4 سنوات हामी सेयाङजालि हाे हाे तह अरु खलिबलि पशुपति हाे =no = 1 ❤️️
  • @
    @ankitakandel8637منذ 4 سنوات गीत को प्रतीक्षामा थिए,,, आज बल्ल मौका मिल्यो,,,,,,बधाइ छ सम्पुर्ण टीम लाई,,,,एकदमै मनपर्यो गीत 1
  • @
    @BishnuBhusal-jr4jjمنذ 4 سنوات पशुपति दाइ को चन्चलेपन एकदमै मन पर्छ। यसपालि भाउजु लगायत सपरिवार साथमा झनै रमाइलो लाग्यो।
  • @
    @himalbishwokarma4869منذ 4 سنوات मेरो best singer daju. आहा कति राम्रो सुहाएको छ, दुई जनाको अभिनय हाम्रो भाउजु पनि अभिनयमा पोख्त हुनु हुँदो रहेछ। रमाईलो लाग्यो परिवारलाई देख्दा .♥️ .