المدة الزمنية 15:21

आशु झार्दै गाईन शकुन्तलाले | मौलिक तीज दोहोरी २०७८ ।

بواسطة Ujawal Giri
1 941 مشاهدة
0
60
تم نشره في 2021/08/17

गाउँ घरमा गुन्जिने तिजका भाका जुन भाकाले जुन शब्दले तिज आएको अनुभुती गराउछ चेलीहरुका बेदना पोख्छ।हामी त्यसै जस्ता को तस्तै टपक्क मौलिकलाई टिपेर तिजको झल्को मेटाउने कोशिश गरेका छौ ।वास्तममा हाम्रा आमा दिदी बैनी हरुले गाउने तिज लय लाई सापटी लिएर दिदी बैनी हरुले आफना जिबनका भोगाइ हरु गितको शब्द मार्फत दिदी भाइले प्रस्तुत गरेका छौ ।कस्तो लाग्छ सल्लाह सुझाव दिनुहोला ।धन्यवाद ===================== © Ujawal Giri 'Danveer' 2021 --------------------- Contact No :- 9857073114 -------------------------------- Social Links:- Subscribe us YouTube:- /channel/UCSF4 ... Please like, share & subscribe my videos. यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

الفئة

عرض المزيد

تعليقات - 18