المدة الزمنية 43:1

Kantipur Samachar | कान्तिपुर समाचार, २५ असार २०७७

بواسطة Kantipur TV HD
85 698 مشاهدة
0
1.3 K
تم نشره في 2020/07/09

Kantipur Samachar | कान्तिपुर समाचार, २५ असार २०७७ आजको मुख्य समाचार - * सिन्धुपाल्चोकमा बाढीले १५ घर बगाउँदा दुईजनाको मृत्यु / २० जना अझै बेपत्ता / उद्धार गरिएका घाइतेको काठमाडौंमा उपचार हुँदै । * स्वास्थ्य सावधानी अपनाएर छोटो दूरीका सार्वजनिक गाडी चलाउन सरकारको अनुमति / आधा सिट खाली राख्नुपर्ने / भाडा ५० प्रतिशत बढाइयो । * आज डेढ महिनायता सबैभन्दा कम संक्रमण / ४५ सय नमुना परीक्षण गर्दा एक सय ८ जनामा भाइरस पुष्टि / संख्या घटे पनि जोखिम नघटेको स्वास्थ्य मन्त्रालयको भनाइ । * बहुमतले निर्णय गरी प्रधानमन्त्रीलाई हटाएमा पार्टी एकता नै भंग हुन सक्ने ओली पक्षको चेतावनी / विरोधी खेमा भन्छ- पार्टीको निर्णय अध्यक्षले मान्नैपर्छ । * यो वर्षको अन्त्यसम्म भोकमरीले दैनिक १२ हजार मानिसको ज्यान जानसक्ने अक्सफामको चेतावनी / द्वन्द्वग्रस्त र दातामा निर्भर मुलुक बढी जोखिममा । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/

الفئة

عرض المزيد

تعليقات - 52