المدة الزمنية 10:9

मार्सल अार्ट खेलाडी Kiran Rai | | Guinness World Records Book मा नाम लेखाउन तयारिमा जुटेका छन् ।

بواسطة Jun Sila Media
227 698 مشاهدة
0
5.4 K
تم نشره في 2018/08/08

© प्रवर्द्धन :- जून शिला म्युजिक प्रा. लि. सर्वाधिकार :- किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति सबै जात जातीको भाषा धर्म संस्कार संस्कृति लाई सम्मान गर्दै संरक्षण सम्बर्द्धन प्रवर्द्धन गर्नु तपाईं हामी सबैको दायित्व हो । हाम्रो भाषा धर्म संस्कार संस्कृति रहे हामी रहन्छौ अनि हाम्रो जात रहन्छ । भाषा धर्म संस्कार संस्कृति नरहे हामी बाँच्नुको कुनै अर्थ हुदैन अनि हामी यो जगतमा मर्यातुल्य भएर बाँचिरहेको हुने छौ । लोकगीत संगीत समाजको एेना हो । गीत संगीत संसारको अनुपम अद्भुत अमुर्त बौद्धिक सम्पत्ति पनि हो । लोक संगीत संरक्षण सम्बर्द्धन तथा प्रवर्द्धन गर्नु तपाईं हामी सबैको दायित्व हो । You tube - /channel/UCTBp ... google - http://junsilamusic.blogspot.com/ Facebook - https://www.facebook.com/junsilamusic ... Like Page - https://www.facebook.com/junsilamusic ... website - www.junsila.com © Jun Sila Music Pvt. Ltd

الفئة

عرض المزيد

تعليقات - 578