المدة الزمنية 31:22

Kitchen Cafe With Rajan Raj Sivakoti | | Kiran KC | | Forsee Network | |

بواسطة For See Network
1 846 مشاهدة
0
38
تم نشره في 2021/11/22

कार्यक्रम : किचन क्याफे विथ किरण के.सि. पाहुना : राजन राज शिवाकोटी सम्पादन : किशोर भट्ट यो कार्यक्रम तपाई रेडियो अडियो ( एफ.एम.१०६.३ ) मा सोमबार राती ८ बजे र पुनः प्रशारण मंगलबार बिहान १० बजे सुन्न सक्नुहुन्छ । ============================================================ किरण के.सि. अभिनयमा जस्तै खानपिनका सौखिन हाँस्य व्यंग कलाकार हुन् । कलाकार बाहेक उनी व्यवसायी हुन् । ललितपुर ईमाडोलका स्थायी बासिन्दा किरण एकताकाका चर्चित ईट्टा व्यवसायी हुन् । झण्डै आधा दर्जन व्यवसायीक सिनेमाका उनी निर्माता हुन् । स्थानिय माझ किरण क.सि.को छवि समाजसेवी रुपमा चर्चित छ । पछिल्लो समयमा ए राता मकै उपनामले चर्चित किरण के.सि.ले नेपाली रंगमञ्च र सिनेमा झण्डै क्षेत्रमा ४ दशक भन्दा बढी समय बिताएका छन् । प्यारोडी गायनमा बढी नै रुचि राख्ने किरण केसि.ले करिब २ दर्जन भन्दा बढी गित सगितमा आवाज दिएका छन् । करिब २०० भन्दा बढी गित संगितमा अभिनय गरेका छन् । यो कार्यक्रम किचन क्याफेमा चैं उनी रेडियो कार्यक्रम प्रस्तोताका रुपमा देखिएका छन् । यो कार्यक्रम हामीले दस्तावेजका लागि भिडियो निमार्ण गरेका हौ । ============================================================= फेसबुकमा https://www.facebook.com/makirankc टिकटकमा https://www.tiktok.com/@ kiran_kc5offi... कार्यक्रम : किचन क्याफे विथ किरण के.सि. पाहुना : बरिष्ठ गायिका कुन्ती मोक्तान सम्पादन : किशोर भट्ट यो कार्यक्रम तपाई रेडियो अडियो ( एफ.एम.१०६.३ ) मा सोमबार राती ८ बजे र पुनः प्रशारण मंगलबार बिहान १० बजे सुन्न सक्नुहुन्छ । ============================================================ किरण के.सि. अभिनयमा जस्तै खानपिनका सौखिन हाँस्य व्यंग कलाकार हुन् । कलाकार बाहेक उनी व्यवसायी हुन् । ललितपुर ईमाडोलका स्थायी बासिन्दा किरण एकताकाका चर्चित ईट्टा व्यवसायी हुन् । झण्डै आधा दर्जन व्यवसायीक सिनेमाका उनी निर्माता हुन् । स्थानिय माझ किरण क.सि.को छवि समाजसेवी रुपमा चर्चित छ । पछिल्लो समयमा ए राता मकै उपनामले चर्चित किरण के.सि.ले नेपाली रंगमञ्च र सिनेमा झण्डै क्षेत्रमा ४ दशक भन्दा बढी समय बिताएका छन् । प्यारोडी गायनमा बढी नै रुचि राख्ने किरण केसि.ले करिब २ दर्जन भन्दा बढी गित सगितमा आवाज दिएका छन् । करिब २०० भन्दा बढी गित संगितमा अभिनय गरेका छन् । यो कार्यक्रम किचन क्याफेमा चैं उनी रेडियो कार्यक्रम प्रस्तोताका रुपमा देखिएका छन् । यो कार्यक्रम हामीले दस्तावेजका लागि भिडियो निमार्ण गरेका हौ । ============================================================= फेसबुकमा https://www.facebook.com/makirankc टिकटकमा https://www.tiktok.com/@ kiran_kc5offi... Copyright: © Forsee Network Forseenetwork ! हेर्न कै लागी Youtube : /forseenetwork Official Website : www.aradioaudio.com Facebook Page : http://www.facebook.com/Forseenetwork 2021

الفئة

عرض المزيد

تعليقات - 3